भारतको सर्वोच्च अदालतको प्यानलले दिल्ली उच्च अदालतको न्यायाधीशका लागि वरिष्ठ अधिवक्ता सौरभ कृपालको नाम सिफारिस गरेको छ। उनी दिल्ली उच्च अदालतको न्यायाधीशमा नियुक्त भएमा सो पद सम्हाल्ने पहिलो समयौनिक (होमोसेक्सुअल अर्थात गे) न्यायाधीश बन्ने छन्। दिल्लीको सेन्ट स्टिफन कलेजबाट ग्र्याजुएसन गरेका कृपालले छात्रवृत्तिमा अक्सफोर्ड विश्वविद्यालयबाट एलएलबी अध्ययन पूरा गरेका छन्। उनले क्याम्ब्रिज विश्वविद्यायलबाट एलएलएम गरेका […]