सौरभ रिमाललाई ‘अम्बेडकर अवार्ड’

२८ मंसिर, काठमाडौं । युवा समाजसेवी सौरभ रिमाल डा.भीमराव अम्बेडकर सेवाश्री अवार्ड २०२१’ बाट सम्मानित भएका छन् । भारतका संविधान निर्माता डा.अम्बेडकरको नामबाट स्थापित सेवा श्री अवार्डबाट रिमाल सम्मानित भएका हुन् । भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक कार्यक्रमबीच रिमाललाई गिरिब तथा विपन्न समुदायलाई सहयोग गर्दै आएकोले ३७ औँ सेवा श्री अवार्डबाट सम्मानित गरिएको हो । […]

सम्बन्धित सामग्री

युवा समाजसेवी रिमाललाई अम्बेडकर अवार्ड

युवा समाजसेवी सौरभ रिमाल डा. भीमराव अम्बेडकर सेवाश्री अवार्ड २०२१ बाट सम्मानित भएका छन्। भारतका संविधान निर्माता डा. अम्बेडकरको नामबाट स्थापित सेवाश्री अवार्डबाट रिमाल सम्मानित भएका हुन्। भारतको राजधानी नयाँ दिल्लीमा...

सवारी व्यवस्थापन गर्न स्मार्ट पार्किङ

युवामा धैर्यता र इच्छाशक्ति भए नेपालमै काम गर्न सकिने विचारका सौरभ रिमाल स्मार्ट पार्किङ गर्नमा लागिपरेका छन् । सवारी व्यवस्थानका लागि डिस्कभरी सिटी कम्पनी खोलेर नवीन सोचका साथ एप्लिकेसनको माध्यमबाट पार्किङको सहजीकरणमा जुटेका रिमाल परोपकारको काममा पनि सक्रिय छन् । सरकारले कोभिड–१९ रोकथामका लागि गरेको लकडाउनमा परेका मजदुरहरूलाई सुरुका दिनदेखि खानाको प्रबन्ध गरिरहेका छन् । […]

लकडाउनमा पशुपन्छीलाई खुशी बाँड्दै ‘स्माइल’

सौरभ रिमाल र अनुष्का श्रेष्ठको परिचय र भूमिका फरक फरक छ । रिमाल सूचना प्रविधिमा आधारित डिस्कभर सिटी कम्पनी सञ्चालक हुन् भने श्रेष्ठ मिस नेपाल । तर कोरोना महामारीपछिको लकडाउनमा उनीहरुको दिनचर्या फेरिएको छ ।

लकडाउनमा बेवारिसे पशुपन्छीलाई खुवाउँदै मिस नेपाल श्रेष्ठ

ललितपुर हात्तीवन बस्ने सौरभ रिमाल सूचना प्रविधिमा आधारित डिस्कभर सिटी कम्पनी सञ्चालक हुन् । देशभर लकडाउनपछि