नक्कली टिकट बेच्ने एनआरएनए नेताको कार्यालयमा पोर्चुगल प्रहरीको  छापा, कुँवर पदबाट निलम्बित

पोर्चुगलमा ट्राभल्स र रेमिट्यान्सको व्यवसाय चलाउँदै आएका  एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रम जंग कुँवरको कार्यलयमा प्रहरीले छापा हानेको छ । उनले नेपाल फर्किन लागेका नेपालीलाई नक्कली टिकट बेचेको खुलासा भएपछि पोर्चुगल प्रहरीले छापा हानेको हो । उनको  लक्ष्मी ट्राभल्सको कार्यालयमा प्रहरीले स्थानीय समय अनुसार सोमबार रातको...

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्री गर्ने चारजना पक्राउ

काठमाडौं : कैलालीको अत्तरियामा आयोजना भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्री गरेको आरोपमा चारजना पक्राउ परेका छन्। उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा नक्कली टिकट बिक्री गरेर आर्थिक हिनामिना गरेको आरोपमा संघका महासचिव शंकर खड्का, सचिव दिलीपकुमार साउँद, सदस्य बमबहादुर बोगटी र भुवन महराले शुक्रबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कुलदीप चन्दले पक्राउ पुर्जी जारी भएका चारजना आफैँ प्रहरीमा हाजिर हुन आएको जानकार

नक्कली टिकट दिएर एजेन्ट फरार

बाँकेको खजुरा गाउँपालिका –४ ईगाउँका अमरबहादुर बुढामगरले दुई बर्षअघि बार्षिक ३६ प्रतिशत ब्याजदरमा रकम लिएर खाडी मुलुक दुबई जानका लागि दुई लाख ३० हजार रुपियाँ म्यानपावर कम्पनीका प्रतिनिधिलाई बुझाउनुभयो ।

यात्रुलाई नक्कली टिकट बेचेको आरोपमा दुई जना पक्राउ

वीरेन्द्रनगरमा यात्रुलाई नक्कली टिकट बेचेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पोर्चुगलमा नक्कली टिकट बेच्ने कुँवरद्वारा प्रहरी समक्ष आत्मसमर्पण

पोर्चुगलमा ट्राभल्स र रेमिट्यान्सको व्यवसाय चलाउँदै आएका  एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रमजंग कुँवरले शुक्रबार स्थानीय प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।  नेपाली लगायतलाई नक्कली टिकट बेचेर ठगी  गरेको आरोपमा उनको  लक्ष्मी ट्राभल्सको कार्यालयमा प्रहरीले केही दिन अगाडि छापा समेत हानेको थियो।  स्वदेश फर्किन लागेका श्रमिकको अनुमानित २ करोड ठगी गरेको आरोप उनीमाथि छ भने उनको ठगी प्रकरण पर्दाफास भएपछि फरार रहँदै आएका थिए।  उनी एनआरएनए पोर्चुगलका निलम्बित कोषाध्यक्ष समेत हुन्। उनको ठगी क...

पोर्चुगलमा नक्कली टिकट बेच्ने विक्रमजंग कुँवरको घरजग्गा रोक्का गर्ने तयारी

हवाई जहाजको नक्कली टिकट बेचेर स्वदेश फर्किन लागेका श्रमिकको अनुमानित २ करोड ठगी गरेर हाल फरार रहेका एनआरएनए पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजंग कुँवरको चलअचल सम्पत्ति रोक्का गर्ने प्रक्रिया शुरू भएको छ । त्यसका लागि सर्वपक्षीय बैठकको आयोजना गरेर पोर्चुगलस्थित नेपाली काउन्सिलरले ठगीको सम्पूर्ण विवरण संकलन गरिरहेको छ ।बि...

एनआरएनए पोर्चुगलका नेताले बेचे हवाइजहाजको नक्कली टिकट, यात्रु अलपत्र

युरोपेली मुलुक पोर्चुगलको लिस्बनमा शहरमा सञ्चालित लक्ष्मी ट्राभलले हवाई जहाजको नक्कली टिकट बेच्ने गरेको रहस्य खुलेको छ। सो ट्राभल एनआरएनए पोर्चुगल नेता बिक्रमजङ्ग कुँवरको भएको बताइएको छ ।नेपाल फर्कनका लागि ठिक्क परेका दर्जनौँ यात्रुहरु विमानस्थलबाट फिर्ता हुन बाध्य भएपछि यस्तो खुलासा भएको हो।ती यात्रुहरु आफ्नो लगेजसहित उत्सा...

नक्कली टिकट र भिसा देखाएर ४५ लाख ठगी गरी फरार

तुलसीपुरका एकजना व्यक्तिले नक्कली टिकट र भिसा देखाएर आफ्नै गाउँलेसहित सातजनालाई ठगी गरेर फरार भएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ भेलाही निवासी २७ वर्षीय विशाल बस्नेतले डेनमार्क लैजान्छु भन्दै ६ जना र एकजना रोल्पालीलाई ४ देखि साढे ७ लाख रुपैयाँसम्म रकम असुलेर ४५ लाख रुपैयाँ ठगी गरि फरार भएको उजुरी परेको दाङ प्रहरीले जानकारी…