पोर्चुगलमा एनआरएन अभियन्ताद्वारा नक्कली टिकट र फर्जी रेमीट्यान्स बनाई करोडौं ठगी, सयौंको विचल्ली
उनीसँग सेवा लिन आउने सोझा साझालाई सहजै ठग्ने उनी अलिक टाठाबाठालाई राम्रै सेवा दिन्थे। आफू ठगिएकोबारे कसैले कहिँ गुनासो गरे उल्टै धम्क्याउने र उस्तै परे पिट्नसमेत पछि पर्दैन थिए।
काठमाडौं : कैलालीको अत्तरियामा आयोजना भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्री गरेको आरोपमा चारजना पक्राउ परेका छन्। उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा नक्कली टिकट बिक्री गरेर आर्थिक हिनामिना गरेको आरोपमा संघका महासचिव शंकर खड्का, सचिव दिलीपकुमार साउँद, सदस्य बमबहादुर बोगटी र भुवन महराले शुक्रबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कुलदीप चन्दले पक्राउ पुर्जी जारी भएका चारजना आफैँ प्रहरीमा हाजिर हुन आएको जानकार
बाँकेको खजुरा गाउँपालिका –४ ईगाउँका अमरबहादुर बुढामगरले दुई बर्षअघि बार्षिक ३६ प्रतिशत ब्याजदरमा रकम लिएर खाडी मुलुक दुबई जानका लागि दुई लाख ३० हजार रुपियाँ म्यानपावर कम्पनीका प्रतिनिधिलाई बुझाउनुभयो ।
पोर्चुगलमा ट्राभल्स र रेमिट्यान्सको व्यवसाय चलाउँदै आएका एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रमजंग कुँवरले शुक्रबार स्थानीय प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।
नेपाली लगायतलाई नक्कली टिकट बेचेर ठगी गरेको आरोपमा उनको लक्ष्मी ट्राभल्सको कार्यालयमा प्रहरीले केही दिन अगाडि छापा समेत हानेको थियो।
स्वदेश फर्किन लागेका श्रमिकको अनुमानित २ करोड ठगी गरेको आरोप उनीमाथि छ भने उनको ठगी प्रकरण पर्दाफास भएपछि फरार रहँदै आएका थिए। उनी एनआरएनए पोर्चुगलका निलम्बित कोषाध्यक्ष समेत हुन्।
उनको ठगी क...
हवाई जहाजको नक्कली टिकट बेचेर स्वदेश फर्किन लागेका श्रमिकको अनुमानित २ करोड ठगी गरेर हाल फरार रहेका एनआरएनए पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजंग कुँवरको चलअचल सम्पत्ति रोक्का गर्ने प्रक्रिया शुरू भएको छ । त्यसका लागि सर्वपक्षीय बैठकको आयोजना गरेर पोर्चुगलस्थित नेपाली काउन्सिलरले ठगीको सम्पूर्ण विवरण संकलन गरिरहेको छ ।बि...
युरोपेली मुलुक पोर्चुगलको लिस्बनमा शहरमा सञ्चालित लक्ष्मी ट्राभलले हवाई जहाजको नक्कली टिकट बेच्ने गरेको रहस्य खुलेको छ। सो ट्राभल एनआरएनए पोर्चुगल नेता बिक्रमजङ्ग कुँवरको भएको बताइएको छ ।नेपाल फर्कनका लागि ठिक्क परेका दर्जनौँ यात्रुहरु विमानस्थलबाट फिर्ता हुन बाध्य भएपछि यस्तो खुलासा भएको हो।ती यात्रुहरु आफ्नो लगेजसहित उत्सा...
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकम घोराहीमा कार्यरत कर्मचारीले हवाई यात्रा नै नगरी हवाई यात्रा गरेको भनी नक्कली टिकट बनाएर भ्रष्टाचार गरेको अभियोगमा साेमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
टेलिकमको सो कार्यालयमा कार्यरत तत्कालीन कार्यालय प्रमुख प्राविधिक अधिकृत राजबहादुर सिंह, सहाय...
तुलसीपुरका एकजना व्यक्तिले नक्कली टिकट र भिसा देखाएर आफ्नै गाउँलेसहित सातजनालाई ठगी गरेर फरार भएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ भेलाही निवासी २७ वर्षीय विशाल बस्नेतले डेनमार्क लैजान्छु भन्दै ६ जना र एकजना रोल्पालीलाई ४ देखि साढे ७ लाख रुपैयाँसम्म रकम असुलेर ४५ लाख रुपैयाँ ठगी गरि फरार भएको उजुरी परेको दाङ प्रहरीले जानकारी…