एनआरएनए पोर्चुगलका नेताले बेचे हवाइजहाजको नक्कली टिकट, यात्रु अलपत्र

युरोपेली मुलुक पोर्चुगलको लिस्बनमा शहरमा सञ्चालित लक्ष्मी ट्राभलले हवाई जहाजको नक्कली टिकट बेच्ने गरेको रहस्य खुलेको छ। सो ट्राभल एनआरएनए पोर्चुगल नेता बिक्रमजङ्ग कुँवरको भएको बताइएको छ ।नेपाल फर्कनका लागि ठिक्क परेका दर्जनौँ यात्रुहरु विमानस्थलबाट फिर्ता हुन बाध्य भएपछि यस्तो खुलासा भएको हो।ती यात्रुहरु आफ्नो लगेजसहित उत्सा...