पोर्चुगलमा नक्कली टिकट बेच्ने विक्रमजंग कुँवरको घरजग्गा रोक्का गर्ने तयारी

हवाई जहाजको नक्कली टिकट बेचेर स्वदेश फर्किन लागेका श्रमिकको अनुमानित २ करोड ठगी गरेर हाल फरार रहेका एनआरएनए पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजंग कुँवरको चलअचल सम्पत्ति रोक्का गर्ने प्रक्रिया शुरू भएको छ । त्यसका लागि सर्वपक्षीय बैठकको आयोजना गरेर पोर्चुगलस्थित नेपाली काउन्सिलरले ठगीको सम्पूर्ण विवरण संकलन गरिरहेको छ ।बि...