नक्कली टिकट र भिसा देखाएर ४५ लाख ठगी गरी फरार

तुलसीपुरका एकजना व्यक्तिले नक्कली टिकट र भिसा देखाएर आफ्नै गाउँलेसहित सातजनालाई ठगी गरेर फरार भएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ भेलाही निवासी २७ वर्षीय विशाल बस्नेतले डेनमार्क लैजान्छु भन्दै ६ जना र एकजना रोल्पालीलाई ४ देखि साढे ७ लाख रुपैयाँसम्म रकम असुलेर ४५ लाख रुपैयाँ ठगी गरि फरार भएको उजुरी परेको दाङ प्रहरीले जानकारी…

सम्बन्धित सामग्री

पोर्चुगलमा नक्कली टिकट बेच्ने कुँवरद्वारा प्रहरी समक्ष आत्मसमर्पण

पोर्चुगलमा ट्राभल्स र रेमिट्यान्सको व्यवसाय चलाउँदै आएका  एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रमजंग कुँवरले शुक्रबार स्थानीय प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।  नेपाली लगायतलाई नक्कली टिकट बेचेर ठगी  गरेको आरोपमा उनको  लक्ष्मी ट्राभल्सको कार्यालयमा प्रहरीले केही दिन अगाडि छापा समेत हानेको थियो।  स्वदेश फर्किन लागेका श्रमिकको अनुमानित २ करोड ठगी गरेको आरोप उनीमाथि छ भने उनको ठगी प्रकरण पर्दाफास भएपछि फरार रहँदै आएका थिए।  उनी एनआरएनए पोर्चुगलका निलम्बित कोषाध्यक्ष समेत हुन्। उनको ठगी क...

पोर्चुगलमा नक्कली टिकट बेच्ने विक्रमजंग कुँवरको घरजग्गा रोक्का गर्ने तयारी

हवाई जहाजको नक्कली टिकट बेचेर स्वदेश फर्किन लागेका श्रमिकको अनुमानित २ करोड ठगी गरेर हाल फरार रहेका एनआरएनए पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजंग कुँवरको चलअचल सम्पत्ति रोक्का गर्ने प्रक्रिया शुरू भएको छ । त्यसका लागि सर्वपक्षीय बैठकको आयोजना गरेर पोर्चुगलस्थित नेपाली काउन्सिलरले ठगीको सम्पूर्ण विवरण संकलन गरिरहेको छ ।बि...