कुमारी बैंकले ल्यायो ‘फोन लोन ईएमआई’ भुक्तानी गर्न सकिने सुविधा

काठमाडौँ– कुमारी बैंक लिमिटेडले ‘फोन लोन ईएमआई’ भुक्तानी गर्न सकिने सुविधा ल्याएको छ। बैंकले नेपालमै पहिलो पटक एफ वान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडसँगको सहकार्यमा ‘इमआई फोनलोन’ भुक्तानी गर्न सकिने व्यवस्था सञ्चालनमा ल्याएको हो। बैंकले ग्राहकहरुलाई दिनानुदिन रुपमा आवश्यक भइरहने खर्च व्यवस्थापनमा मद्दत पुर्‍याउने हेतुले गतवर्षदेखि फोनलोन सुविधा संचालनमा ल्याएको जनाएको छ। आफ्ना सेवाहरुलाई डिजिटल मैत्री […]

सम्बन्धित सामग्री

एभरेष्ट बैंकले सुरू गर्यो ई–पैँचो फोन लोन सुविधा

एभरेष्ट बैंकले “इ–पैँचो फोन लोन” सुविधा सुरू गरेको छ । बैंकले योग्य मानेका ग्राहकहरुले मोबाइल एप “इबीएल टच २४” मार्फत बिना धितो २ लाख सम्म कर्जा प्राप्त गर्न सक्नेछन् । इ–पैँचो फोन लोन विभिन्न समयको किस्ताबन्दीमा भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । यसमा एक महिना भित्र वा ३, ६, ९ अथवा १२ महिनाको लागि किस्ताबन्दीमा चुक्ता गर्न सकिने सुविधा समावेश छ । यसमा ग्राहकहरुको योग्यता मापनमा विभिन्न प्यारामिटरहरुको प्रयोग गरिएको बैंकको भनाइ छ ।

एभरेष्ट बैंकको इ–पैंचो फोन लोन सुविधा

एभरेष्ट बैंकले इ–पैंचो फोन लोन सुविधा सुरू गरेको छ । बैंकले योग्य मानेका ग्राहकहरुले मोबाइल एप ईबीएल टच २४ मार्फत विना धितो २ लाखसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।इ–पंैचो फोन लोन विभिन्न समयको किस्ताबन्दीमा भुक्तानी गर्न सकिन्छ । यसमा एक महिन भित्र वा ३, ६, ९ अथवा १२ महिनाको लागि किस्ताबन्दीमा चुक्ता गर्न सकिने सुविधा […]

एभरेष्ट बैंकले सुरू गर्‍यो ई–पैंचो फोन लोन सुविधा

काठमाडौं । एभरेष्ट बैंकले ‘ई–पैंचो फोन लोन’ सुविधा सुरू गरेको छ । बैंकले योग्य मानेका ग्राहकहरुले मोबाइल एप ‘ईबीएल टच २४’ मार्फतविना धितो २ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । ई–पैंचो फोन लोन विभिन्न समयको किस्ताबन्दीमा भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार यसमा एक महिना भित्र वा ३, ६, ९ अथवा १२ […]