काठमाडौं । एभरेष्ट बैंकले ‘ई–पैंचो फोन लोन’ सुविधा सुरू गरेको छ । बैंकले योग्य मानेका ग्राहकहरुले मोबाइल एप ‘ईबीएल टच २४’ मार्फतविना धितो २ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । ई–पैंचो फोन लोन विभिन्न समयको किस्ताबन्दीमा भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार यसमा एक महिना भित्र वा ३, ६, ९ अथवा १२ […]