एभरेष्ट बैंकले इ–पैंचो फोन लोन सुविधा सुरू गरेको छ । बैंकले योग्य मानेका ग्राहकहरुले मोबाइल एप ईबीएल टच २४ मार्फत विना धितो २ लाखसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।इ–पंैचो फोन लोन विभिन्न समयको किस्ताबन्दीमा भुक्तानी गर्न सकिन्छ । यसमा एक महिन भित्र वा ३, ६, ९ अथवा १२ महिनाको लागि किस्ताबन्दीमा चुक्ता गर्न सकिने सुविधा […]