एभरेष्ट बैंकले सुरू गर्यो ई–पैँचो फोन लोन सुविधा

एभरेष्ट बैंकले “इ–पैँचो फोन लोन” सुविधा सुरू गरेको छ । बैंकले योग्य मानेका ग्राहकहरुले मोबाइल एप “इबीएल टच २४” मार्फत बिना धितो २ लाख सम्म कर्जा प्राप्त गर्न सक्नेछन् । इ–पैँचो फोन लोन विभिन्न समयको किस्ताबन्दीमा भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । यसमा एक महिना भित्र वा ३, ६, ९ अथवा १२ महिनाको लागि किस्ताबन्दीमा चुक्ता गर्न सकिने सुविधा समावेश छ । यसमा ग्राहकहरुको योग्यता मापनमा विभिन्न प्यारामिटरहरुको प्रयोग गरिएको बैंकको भनाइ छ ।

सम्बन्धित सामग्री

एभरेष्ट बैंकको इ–पैंचो फोन लोन सुविधा

एभरेष्ट बैंकले इ–पैंचो फोन लोन सुविधा सुरू गरेको छ । बैंकले योग्य मानेका ग्राहकहरुले मोबाइल एप ईबीएल टच २४ मार्फत विना धितो २ लाखसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।इ–पंैचो फोन लोन विभिन्न समयको किस्ताबन्दीमा भुक्तानी गर्न सकिन्छ । यसमा एक महिन भित्र वा ३, ६, ९ अथवा १२ महिनाको लागि किस्ताबन्दीमा चुक्ता गर्न सकिने सुविधा […]

एभरेष्ट बैंकले सुरू गर्‍यो ई–पैंचो फोन लोन सुविधा

काठमाडौं । एभरेष्ट बैंकले ‘ई–पैंचो फोन लोन’ सुविधा सुरू गरेको छ । बैंकले योग्य मानेका ग्राहकहरुले मोबाइल एप ‘ईबीएल टच २४’ मार्फतविना धितो २ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । ई–पैंचो फोन लोन विभिन्न समयको किस्ताबन्दीमा भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार यसमा एक महिना भित्र वा ३, ६, ९ अथवा १२ […]