सुर्खेत : जटिल भूबनोट र छरिएर रहेका बस्ती रहेको कर्णालीमा २९४ वटा मतदान स्थल अति संवेदनशील रहेको पाइएको छ। कर्णालीका ७९ वटा स्थानीय तहमा ९०७ मतदानस्थल र १ हजार ३८५ मतदान केन्द्र छन् ।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा प्रदेश सुरक्षा समितिले प्रतिवेदनमा उक्त कुरा उल्लेख गरेको छ। सबैभन्दा बढी ७३ वटा मतदान स्थल कालिकोटमा र जाजरकोटका १ संवेदनशील रहेका हुन्। ४०४ मतदानस्थल संवेदनशील, २०८ मतदानस्थल सामान्य अवस्थामा रहेको रहेको समितिले जनाएको छ।सुरक्षाका हिसाबले हिमाली जिल्लामा सबैभन्द