मोरङ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी मोरङ जिल्लाका संवेदनशील मतदान स्थल तथा केन्द्रको जिल्ला सुरक्षा समितिले अनुगमन गरेको छ । पहाडी क्षेत्र तथा नेपाल–भारत सीमासँग जोडिएका पालिकाका संवेदनशील मतदान स्थलमा उक्त समितिले अनुगमन गरेको हो । जिल्लाका कतिपय मतदान स्थल भौगोलिक विकटता तथा सडकको पहुँचभन्दा टाढा रहेकाले त्यस्ता मतदान स्थल […]