उषाको ९ वर्षपछि अभिनयमा कमब्याक

अभिनेत्री उषा रजक फिल्म अभिनयमा कमब्याक गरेकी छन् । करिब ९ वर्षपछि उनले फिल्म ‘कठपुतली’ मार्फत अभिनयमा कमब्याक गरेकी हुन् । फिल्मको बुधबार राजधानीमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको थियो । उक्त अवसरमा फिल्ममा कमब्याक गर्दा आफु खुसी तथा उत्साहित रहेको उनले बताइन् ।‘कठपुतली’ हरर विषयमा निर्माण भएको फिल्म हो । फिल्म भूतप्रेत र धामी झाँक्रीको कथामा बनेको छ । फिल्ममा आफूले मेकअप विनाको भूतको अभिनय गरेको उनले बताइन् । जीवनमा अहिलेसम्म एउटा पनि हरर फिल्म नहेरेकी उनले &l

सम्बन्धित सामग्री

एक वर्षमा २५०० करोड कमाउने पहिलो बलिउड अभिनेता बने शाहरुख

काठमाडौं- आज सन् २०२३ को अन्तिम दिन हो । बलिउडमा यो वर्ष पूराना कलाकारको फिल्म नै हाबी भएको देखियो । शाहरुख खान, सलमान खान, सनी देवल, रणवीर कपुरले यो वर्ष बलिउडमा आफ्नो दबदबा कायमै राखे । पाँच वर्षपछि अभिनयमा कमब्याक गरेका शाहरुखले तीन फिल्ममा अभिनय गरे । दुई फिल्म १ हजार क्लबमा प्रवेश गरे भने […]

‘फूलबारी’ बाट अभिनयमा कमब्याक गर्दै प्रियंका

अभिनेत्री प्रियंका कार्की आमा बनेपछि फिल्म अभिनयबाट बाहिर छिन् । अब भने उनले फिल्म अभिनयमा कमब्याक गर्ने भएकी छन् । रामबाबु गुरुङको निर्देशन रहने फिल्म ‘फूलबारी’ बाट उनले अभिनयमा कमब्याक गर्न लागेकी हुन् ।‘फूलबारी’ का लागि प्रियंका अनुबन्धित भएको निर्देशक गुरुङले जानकारी दिएका छन् । फिल्ममा प्रियंकाको अलवा दयाहाङ राई, विपिन कार्की, अरुणा कार्की, सोम खनालको समेत मुख्य भूमिका रहने छ । भदौको अन्तिमबाट छायांकन तयारी भइरहेको फिल्म पारिवारिक कथामा बन्न लागेको हो । फिल्मको

दोहोरो भूमिकाबाट अभिनयमा कमब्याक गर्दै ऐश्वर्या

अभिनेत्री ऐश्वर्या राय बच्चन ४ वर्षपछि फिल्म अभिनयमा कमब्याक गर्दैछिन् । उनी मणिरत्नमको फिल्म ‘पोन्नियिन सेलवन’ बाट अभिनयमा फर्किन लागेकी हुन् । फिल्ममा उनको दोहोरो भूमिका रहेको छ ।दुई मध्य एक पझुवुरको राजकुमारी नन्दिनीको भुमिका रहेको छ, भने अर्काे मन्दाकिनी देवीको रहेको छ । फिल्ममा चियान विक्रम ‘आदित्य करिकालन’ र कार्थी ‘वन्थियाथेवन’ को भुमिकामा देखिँदै छिन् ।निर्माण युनिटले फिल्मको ऐश्वर्या राय बच्चनको पोष्टर समेत सार्वजनिक गरेको छ । ‘प्रतिशोधको एउटा स

अभिनयमा ‘कमब्याक’ गर्न फिटनेसमा व्यस्त प्रियंका, घटाइन् २३ किलो तौल

काठमाडौं । अभिनेत्री प्रियंका कार्की ‘फिटनेस कन्सस’ लाग्छिन् । खानपानमा ध्यान दिने उनी सुत्केरी भएपछि मोटाएकी थिइन् । त्यसबेला उनको तौल ९४ किलो पुगेको थियो । तौललाई सुत्केरी हुनुअघिकै अवस्थामा लैजान प्रियंकाको दैनिकी अहिले वर्कआउटमा बितिरहेको छ । दुई महिनादेखि उनी सक्रियपूर्वक जिम, जुम्बा र किक-बक्सिङजस्ता व्यायाममा सक्रिय छिन् । उनको अहिलेको तौल ७१ किलो […]

म्युजिक भिडियोमा ब्यस्त प्रकृति

अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ अहिले म्युजिक भिडियोमा ब्यस्त छिन् । केही अगाडि ७ वर्षपछि अभिनयमा कमब्याक गरेकी उनी पछिल्लो समय फिल्म भन्दा पनि म्युजिक भिडियोमै ब्यस्त छिन् । यसै क्रममा श्रेष्ठ अभिनित म्युजिक भिडियो ‘दुई दिने चोला’ सार्वजनिक भएको छ । गीतकार तथा गायक प्रदीप चापाँगाई र दीपा घिमिरेको स्वरमा रहेको गीतमा उनलाई अनिल थापाले मोडलिङमा साथ दिएका छन् ।प्रदीपकै शब्द तथा सन्जिव सिंहको संगीत रहेको गीतमा संगीत संयोजन बड्स ब्यान्डका सुदीप सिंहको छ । प्रेम दिवसको अवसर परेर सार्वजन

युएनडिपीको जागिर छोडेर फिल्ममा आएँः उषा रजक

अभिनेत्री उषा रजक यतिबेला दंग छिन् । अभिनयमा उनको कमब्याक फिल्म ‘कठपुतली’ शुक्रबार प्रदर्शनमा आउँदैछ । सोही कारणले ब्यस्त पनि छिन् उनी । ‘कठपुतली’ मार्फत उनले ८ वर्षपछि अभिनयमा कमब्याक गर्न लागेकी हुन् । कमब्याक फिल्म राम्रो बनाउने हिसावले प्रचार प्रसारमा समेत उनी दौडधूप गरिरहेकी छन् ।मंगलबार आयोजित एक प्रेममिटमा पनि उनी निकै खुसी देखिएकी थिइन् । उनको खुसीको कारण फिल्मको रिलिज नै थियो । आफु अभिनित फिल्म रिलिज हुँदैगर्दा दसैँ आएझै खुसी लाग्ने उनले बताइन् । ‘म अहिले द

‘एक्स ९’ मा सुधांशु

अभिनेता सुधांशु जोशी फिल्म अभिनयमा कमब्याक गर्ने भएका छन् । फिल्म ‘एक्स ९’ मार्फत उनले अभिनयमा कमब्याक गर्न लागेका हुन् । ‘एक्स ९’ सुधांशु कलाकारको रुपमा रहने निर्देशक मुकुन्द भट्टले जानकारी दिए । सुधांशुले विषालु, रणभूमि, हत्या लगायतका करिब दर्जन फिल्म अभिनय गरेका छन् ।अनमोल केसी, सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, राज कटुवाल लगायतका कलाकारको अभिनय रहने बताइएको फिल्ममा सुधांशु पनि मुख्य भूमिकामा देखिनेछन् । फिल्ममा बलिउड नायक सुनिल सेट्टीको नेगेटिभ भूमिकामा अभिनय

आधा दशकपछि हमाल ‘कमब्याक’

काठमाडौं । ‘नयाँ चलचित्र निर्माण तथा निर्देशन गर्ने’ भन्दै स्क्रिप्ट’ खोजीमा रहेका अभिनेता राजेश हमाल अन्ततः अभिनयमा फर्किएका छन् । ‘सत्यम’बाट उनले अभिनयमा ‘कमब्याक’ गरेका छन् । पछिल्लो समय उनले ‘बाग्मती’मा मुख्य भूमिका निर्वाह गरेका थिए । आधा दशकपछि बल्ल उनी अभिनयमा फर्किएका छन् । आधा दशकमा स्टेज कार्यक्रम, म्युजिक भिडियो र रियालिटी सोमा मात्रै […] The post आधा दशकपछि हमाल ‘कमब्याक’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अजयसँग ‘रुद्र’मा काम गर्दै इशा

बलिउडबाट नायिका इशा देओल हराइसकेको अवस्था छ । वैवाहिक जीवनमा बाँधिएपछि इशा बलिउडबाट टाढिएकी हुन् । उनै, इशा केही बर्षको अन्तरालपछि एक वेव सिरिजको माध्यमबाट अभिनयमा कमब्याक गर्दैछिन् । इशाले अभिनय गर्न लागेको वेव सिरिजको नाम ‘रुद्र’ हो । यो वेव सिरिजमा उनी नायक अजय देवगणको जोडीको रुपमा देखिदैछिन् । इशाले ट्विट गर्दैै लेखेकी छिन्–‘रुद्र […]

अभिनेत्री सुष्मिताकी छोरी रेने ‘सुत्ताबाजी’ बाट अभिनयमा डेब्यु गर्दै

एजेन्सी । अभिनेत्री सुष्मिता सेनले लामो समयपछि वेब सिरीज ‘आर्या’ बाट यसैवर्ष अभिनयमा कमब्याक गरेकी छन् ।