‘एक्स ९’ मा सुधांशु

अभिनेता सुधांशु जोशी फिल्म अभिनयमा कमब्याक गर्ने भएका छन् । फिल्म ‘एक्स ९’ मार्फत उनले अभिनयमा कमब्याक गर्न लागेका हुन् । ‘एक्स ९’ सुधांशु कलाकारको रुपमा रहने निर्देशक मुकुन्द भट्टले जानकारी दिए । सुधांशुले विषालु, रणभूमि, हत्या लगायतका करिब दर्जन फिल्म अभिनय गरेका छन् ।अनमोल केसी, सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, राज कटुवाल लगायतका कलाकारको अभिनय रहने बताइएको फिल्ममा सुधांशु पनि मुख्य भूमिकामा देखिनेछन् । फिल्ममा बलिउड नायक सुनिल सेट्टीको नेगेटिभ भूमिकामा अभिनय