बलिउडबाट नायिका इशा देओल हराइसकेको अवस्था छ । वैवाहिक जीवनमा बाँधिएपछि इशा बलिउडबाट टाढिएकी हुन् । उनै, इशा केही बर्षको अन्तरालपछि एक वेव सिरिजको माध्यमबाट अभिनयमा कमब्याक गर्दैछिन् । इशाले अभिनय गर्न लागेको वेव सिरिजको नाम ‘रुद्र’ हो । यो वेव सिरिजमा उनी नायक अजय देवगणको जोडीको रुपमा देखिदैछिन् । इशाले ट्विट गर्दैै लेखेकी छिन्–‘रुद्र […]