दोहोरो भूमिकाबाट अभिनयमा कमब्याक गर्दै ऐश्वर्या

अभिनेत्री ऐश्वर्या राय बच्चन ४ वर्षपछि फिल्म अभिनयमा कमब्याक गर्दैछिन् । उनी मणिरत्नमको फिल्म ‘पोन्नियिन सेलवन’ बाट अभिनयमा फर्किन लागेकी हुन् । फिल्ममा उनको दोहोरो भूमिका रहेको छ ।दुई मध्य एक पझुवुरको राजकुमारी नन्दिनीको भुमिका रहेको छ, भने अर्काे मन्दाकिनी देवीको रहेको छ । फिल्ममा चियान विक्रम ‘आदित्य करिकालन’ र कार्थी ‘वन्थियाथेवन’ को भुमिकामा देखिँदै छिन् ।निर्माण युनिटले फिल्मको ऐश्वर्या राय बच्चनको पोष्टर समेत सार्वजनिक गरेको छ । ‘प्रतिशोधको एउटा स