तौलिहवा बसपार्कमा प्रहरी बिट स्थापना

कपिलवस्तुको तौलिहवा स्थित बसपार्कमा प्रहरी बिट स्थापना गरिएको छ ।प्रहरीको कार्य योजना अनुसार महिला प्रहरी सहितको प्रहरीको सुरक्षा बिट शुभारम्भ गरिएको हो।...

सम्बन्धित सामग्री

संखुवासभाको पाँचखपन सिभुवामा प्रहरी बिट स्थापना : RajdhaniDaily.com

RajdhaniDaily.com | बिराटनगर । संखुवासभाको पाँचखपन नगरपालिका वडा नं.-३ सिभुवा गौरीगाँउमा प्रहरी बिट स्थापना गरिएको छ । पाँचखपन नगरपालिकाका नगर प्रमुख विपिन राईको प्रमुख -

यी हुन् सडक मिचेर बनाइएका काठमाडौँमा १९ वटा प्रहरी बिट

काठमाडौँ- काठमाडौँ महानगरपालिकाभित्र १९ वटा वडामा नेपाल प्रहरीले बाटो मिचेर प्रहरी बिट स्थापना गरेको पाइएको छ । काठमाडौँका १९ वटा वडामा बाटो मिचेर प्रहरीले प्रहरी बिट स्थापना गरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ४ मा रहेको प्रधानमन्त्रीको सरकारी निवास अगाडि पनि सडक मिचेर प्रहरी...

नवलपरासीमा सवारी दुर्घटना बढेपछि प्रहरी बिट थपिँदै

नवलपरासी   । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी सडक खण्डमा सावरी दुर्घटना बढ्न थालेपछि पाँच स्थानमा प्रहरी बिट थप गरिने भएको छ । जिल्ला प्रहरी कार्यालयको समन्वयमा सुरक्षाकर्मी, पालिका प्रतिनिधि, यातायात व्यवसायी, नागरिक समाजसहितको संयुक्त बैठकले जिल्लाको पहाडी क्षेत्रमा प्रहरी र ट्राफिकसहित चेकिङ पोष्ट स्थापना गर्ने निर्णय गरिएको हो । एक महिनाको अन्तरालमा पहाडी सडक खण्डमा दुई […]

सवारी दुर्घटना बढेपछि नवलपरासीको पहाडी सडक खण्डमा प्रहरी बिट थपिँदै

मध्यविन्दु : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी सडक खण्डमा सवारी दुर्घटना बढ्न थालेपछि पाँच स्थानमा प्रहरी बिट थप गरिने भएको छ। जिल्ला प्रहरी कार्यालयको समन्वयमा सुरक्षाकर्मी, पालिका प्रतिनिधि, यातायात व्यवसायी, नागरिक समाजसहितको संयुक्त बैठकले जिल्लाको पहाडी क्षेत्रमा प्रहरी र ट्राफिकसहित चेकिङ पोष्ट स्थापना गर्ने निर्णय गरिएको हो। एक महिनाको अन्तरालमा पहाडी…

सवारी दुर्घटना बढेपछि प्रहरी बिट थपिँदै

काठमाडाैं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी सडक खण्डमा सावरी दुर्घटना बढ्न थालेपछि पाँच स्थानमा प्रहरी बिट थप गरिने भएको छ । जिल्ला प्रहरी कार्यालयको समन्वयमा सुरक्षाकर्मी, पालिका प्रतिनिधि, यातायात व्यवसायी, नागरिक समाजसहितको संयुक्त बैठकले जिल्लाको पहाडी क्षेत्रमा प्रहरी र ट्राफिकसहित चेकिङ पोष्ट स्थापना गर्ने निर्णय गरिएको हो । एक महिनाको अन्तरालमा पहाडी सडक खण्डमा दुई […]

सुर्खेतको खोर्केमा अस्थायी प्रहरी बिट

सिमकोट – वीरेन्द्रनगर नगरपालिका–४, खोर्के स्थित प्रादेशिक शहीद पार्कमा प्रहरीको अस्थायी बिट स्थापना भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पार्कको अवलोकन गर्ने क्रममा असुरक्षा बढेको गुनासो आएपछि उनले तत्काल प्रहरीलाई अस्थायी बिट स्थापना गर्न निर्देशन दिएका थिए । मुख्यमन्त्रीको भ्रमणको झण्डै चार घण्टापछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट हवल्दार देवेन्द्र मल्लको नेतृत्वमा पाँच जनाको […]

दोषीलाई कारवाही गर्ने प्रतिवद्धतापछि खुल्यो राप्ती राजमार्ग

सल्यान : जिपको ठक्करबाट दुई युवतीको मृत्युपछि स्थानीयले अवरुद्ध गरेका राप्ती सडक सञ्चालनमा आएको छ।दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्ति दिने सहमतिपछि शनिबार बिहान ३ बजेदेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख गोविन्द थापाले जानकारी दिए।सहमतिमा बरलामा प्रहरी चौकी स्थापना गर्नुपर्ने, दोषीलाई कडा कारवाही गर्ने, मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेको सम्पूर्ण खर्च व्यहोर्ने छ। ठाउँ ठाउँमा प्रहरी नहुँदा दुर्घटनाका बढेको जनगुनासो आएपछि बरलामा प्रहरी बिट राखि

पहिलो पटक मेचीपारि प्रहरीको अस्थायी बिट

भद्रपुर । पहिलो पटक मेचीपारिको नेपाल–भारत सीमानाकामा अस्थायी प्रहरी बिट बनेको छ । भद्रपुर नगरपालिका–५ स्थित मेचीपारिको सीमानाकामा १६ लाख ८० हजार रुपियाँको लागतमा पक्की भवन निर्माण गरी सोमबार उद्घाटन गरिएको हो । बिटको उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गर्नुभएको थियो । वडा प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र र भद्रपुर नगरपालिकाको सहयोगमा अस्थायी प्रहरी बिट २०७७ जेष्ठ २४ गतेबाट निर्माण कार्य सुरु भई यही माघ ५ गते निर्माण सम्पन्न भएको थियो । सीमा क्षेत्रमा हुने कुनै पनि किसिमको अपराधिक गतिविधिको रोकथाम तथा नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले मेचीपारि प्रहरी बिट स्थापना गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । मेची नदीपारि पनि नेपाली बस्ती ठुलो छ । मेचीनगर नगरपालिका–१५, भद्रपुर– ५ र ३ मा नेपाली बस्ती रहेको छ । (रासस)

तेह्रथुमको शुक्रबारे बजारमा प्रहरीको अस्थायी बिट स्थापना

तेह्रथुम : तेह्रथुमको छथर गाउँपालिका-२, हमरजुङस्थित शुक्रबारे बजारको मुख्य चोकमा नेपाल प्रहरीको अस्थायी बिट स्थापना भएको छ। प्रहरी चौकी शुक्रबारेले बढ्दो शहरीकरण र जनसंख्याको चापलाई मध्यनजर गर्दै सुरक्षा सतर्कताका लागि प्रहरी बिट स्थापना गरेको हो। बजारको बीच भागमा स्थापित सो बिटबाट चौबीसै घण्टा सुरक्षा निगरानी गर्ने प्रहरीले ...