सिमकोट – वीरेन्द्रनगर नगरपालिका–४, खोर्के स्थित प्रादेशिक शहीद पार्कमा प्रहरीको अस्थायी बिट स्थापना भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पार्कको अवलोकन गर्ने क्रममा असुरक्षा बढेको गुनासो आएपछि उनले तत्काल प्रहरीलाई अस्थायी बिट स्थापना गर्न निर्देशन दिएका थिए । मुख्यमन्त्रीको भ्रमणको झण्डै चार घण्टापछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट हवल्दार देवेन्द्र मल्लको नेतृत्वमा पाँच जनाको […]