यी हुन् सडक मिचेर बनाइएका काठमाडौँमा १९ वटा प्रहरी बिट

काठमाडौँ- काठमाडौँ महानगरपालिकाभित्र १९ वटा वडामा नेपाल प्रहरीले बाटो मिचेर प्रहरी बिट स्थापना गरेको पाइएको छ । काठमाडौँका १९ वटा वडामा बाटो मिचेर प्रहरीले प्रहरी बिट स्थापना गरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ४ मा रहेको प्रधानमन्त्रीको सरकारी निवास अगाडि पनि सडक मिचेर प्रहरी...

सम्बन्धित सामग्री

सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन महानगरकाे निर्देशन

काठमाडाैं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन निर्देशन दिनुभएको छ । कानुन कार्यान्वयन गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको बताउँदै उहाँले ती संरचना आफैँ हटाउन निर्देशन दिनुभएको हो । उहाँका अनुसार हटाउन निर्देशन दिएका प्रहरी बिटमा बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि, सामाखुसी, जडीबुटी चोक, सिनामङ्गल चोक, चुच्चेपाटी […]

२० वटा प्रहरी बिट हटाउदै बालेन

काठमाडौं, फागुन १२ । काठमाडौं महानगरपालिकाले सडक र सडकपेटी ओगटेर निर्माण गरेको २० वटा प्रहरी बिट हटाउने तयारी गरेको छ । कामपा प्रहरीले दुई सातादेखि सडक र सडक पेटीमा निर्माण गरिएका प्रहरी बिट खोजी गरेको थियो । त्यस क्रममा २० प्रहरी बिट मापदण्डविपरीत निर्माण गरेको पाइएको छ । यसअघि मैतिदेवी चोकमा सडक पेटीमा रहेको अस्थायी […]

अनधिकृत प्रहरी बिट हटाइँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक र सडकपेटी ओगटेर निर्माण गरेको २० वटा प्रहरी बिट हटाउने तयारी गरेको छ । कामपा प्रहरीले दुई सातादेखि सडक र सडक पेटीमा निर्माण गरिएका प्रहरी बिट खोजी गरेको थियो । त्यस क्रममा २० प्रहरी बिट मापदण्डविपरीत निर्माण गरेको पाइएको छ । यसअघि मैतिदेवी चोकमा सडक पेटीमा रहेको अस्थायी प्रहरी बिट […]

अनधिकृत प्रहरी बिट हटाइँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक र सडकपेटी ओगटेर निर्माण गरेको २० वटा प्रहरी बिट हटाउने तयारी गरेको छ । कामपा प्रहरीले दुई सातादेखि सडक र सडक पेटीमा निर्माण गरिएका प्रहरी बिट खोजी गरेको थियो । त्यस क्रममा २० प्रहरी बिट मापदण्डविपरीत निर्माण गरेको पाइएको छ । यसअघि मैतिदेवी चोकमा सडक पेटीमा रहेको अस्थायी प्रहरी बिट […]

नवलपरासीमा सवारी दुर्घटना बढेपछि प्रहरी बिट थपिँदै

नवलपरासी   । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी सडक खण्डमा सावरी दुर्घटना बढ्न थालेपछि पाँच स्थानमा प्रहरी बिट थप गरिने भएको छ । जिल्ला प्रहरी कार्यालयको समन्वयमा सुरक्षाकर्मी, पालिका प्रतिनिधि, यातायात व्यवसायी, नागरिक समाजसहितको संयुक्त बैठकले जिल्लाको पहाडी क्षेत्रमा प्रहरी र ट्राफिकसहित चेकिङ पोष्ट स्थापना गर्ने निर्णय गरिएको हो । एक महिनाको अन्तरालमा पहाडी सडक खण्डमा दुई […]

सवारी दुर्घटना बढेपछि नवलपरासीको पहाडी सडक खण्डमा प्रहरी बिट थपिँदै

मध्यविन्दु : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी सडक खण्डमा सवारी दुर्घटना बढ्न थालेपछि पाँच स्थानमा प्रहरी बिट थप गरिने भएको छ। जिल्ला प्रहरी कार्यालयको समन्वयमा सुरक्षाकर्मी, पालिका प्रतिनिधि, यातायात व्यवसायी, नागरिक समाजसहितको संयुक्त बैठकले जिल्लाको पहाडी क्षेत्रमा प्रहरी र ट्राफिकसहित चेकिङ पोष्ट स्थापना गर्ने निर्णय गरिएको हो। एक महिनाको अन्तरालमा पहाडी…

सवारी दुर्घटना बढेपछि प्रहरी बिट थपिँदै

काठमाडाैं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी सडक खण्डमा सावरी दुर्घटना बढ्न थालेपछि पाँच स्थानमा प्रहरी बिट थप गरिने भएको छ । जिल्ला प्रहरी कार्यालयको समन्वयमा सुरक्षाकर्मी, पालिका प्रतिनिधि, यातायात व्यवसायी, नागरिक समाजसहितको संयुक्त बैठकले जिल्लाको पहाडी क्षेत्रमा प्रहरी र ट्राफिकसहित चेकिङ पोष्ट स्थापना गर्ने निर्णय गरिएको हो । एक महिनाको अन्तरालमा पहाडी सडक खण्डमा दुई […]

सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन निर्देशन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन निर्देशन दिनुभएको छ ।