सर्लाही : माघे संक्रान्ति नजिकिएसँगै सर्लाहीका किसानलाई तरुल खन्न भ्याइनभ्याई भएको छ। संक्रान्तिलाई लक्षित गरी जिल्लाको उत्तर पश्चिम भेगमा पर्ने बागमती र बरहथवा नगरपालिकाका किसानहरूलाई तरुल खन्न भ्याइनभ्याइ भएको हो।लामो समयदेखि बर्सेनि व्यावसायिक तरुल खेती गर्दै आएका बागमती नगरपालिका–५ राजघाटका यम कुमार मगरले माघे संक्रान्तिमा बिक्री गर्दा तरुलले राम्रो भाउ पाउने बताउछन्।गत वर्ष ३५ देखि ४० रुपियाँ किलोमा बिक्री गरेको तरुल यसवर्ष ५० देखि ५५ रुपैयाँसम्ममा बिक्री गर्न पाएको उनको भनाइ छ।क