३२औं गृष्मकालीन ओलम्पिकको टोकियोमा औपचारिक उद्घाटन

८ साउन, काठमाडौं । ३२औं संस्करणको गृष्मकालीन ओलम्पिकको जापानमा औपचारिक उद्घाटन गरिएको छ । कोभिड–१९ महामारीका कारण एक वर्ष पछि सरेको विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको शुक्रबार जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच टोकियो २०२० को औपचारिक रुपमा उद्घाटन गरिएको हो । शुरुमा सन् २०१३ मा टोकियोले ओलम्पिक आयोजनाको अधिकार प्रदान गरिएको समयदेखिको […]

सम्बन्धित सामग्री

पेरिस ओलम्पिकको भव्य उद्घाटन

पेरिस ओलम्पिक २०२४ को एक भव्य समारोहबीच शुक्रबार उद्घाटन गरिएको छ । शुक्रबार औपचारिक उद्घाटन भएपनि केही खेलहरु भने जुलाई २४ तारिखदेखि नै सुरु भइसकेका छन् । फुटबल, आर्चरी, रग्बी सेभेन्स र ह्यान्डबल उद्घाटनअघि नै सुरु भइसकेको छ । ओलम्पिकको इतिहासमा उद्घाटन समारोह रंगशालाबाहिर भएको यो नै पहिलो पटक हो ।

पेरिस ओलम्पिकको औपचारिक उद्घाटन आज

फ्रान्सको पेरिसस्थित सीन नदी किनारमा भव्य समारोहका बीच ओलम्पिकको उदघाटन हुनेछ।

पेरिस ओलम्पिकको औपचारिक उद्घाटन आज

फ्रान्सको पेरिसस्थित सीन नदी किनारमा भव्य समारोहका बीच ओलम्पिकको उदघाटन हुनेछ।

रुसी राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सीबीच बेइजिङमा भेट

एजेन्सी । युक्रेन विवादले अमेरिकासहित पश्चिमा देशहरुसँग तनावपूर्ण सम्बन्धबाट गुज्रिएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी चिनफिङबीच भेटवार्ता भएको छ । चीनको राजधानीमा बेइजिङमा शीतकालीन ओलम्पिकको औपचारिक उद्घाटन हुनुअघि उहाँहरुबीच भेट भएको हो । पुटिनले चीनसँग आफ्नो देशको घनिष्ठ सम्बन्धको प्रसंसा गर्दै यसलाई अभूतपूर्व प्रकृति र सम्मानजनक सम्बन्धको उदाहरण बताउनुभयो । सिचिन फिङले […]

चीनको बेइजिङमा आजबाट २४ औं विन्टर ओलम्पिक सुरु हुँदै

काठमाडौं । शीतकालीन ओलम्पिक खेलकुद (विन्टर ओलम्पिक) को २४ औं संस्करण आजबाट चीनको बेइजिङमा सुरु हुँदैछ । प्रतियोगिताका केही खेलहरु बुधबारबाट सुरु भईसकेपनि औपचारिक उद्घाटन भने आज हुनेछ । विन्टर ओलम्पिकको यो संस्करणमा ९१ देशका झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा हिउँमा खेलिने विभिन्न ७ खेलमा १ सय ९ स्वर्ण पदकको लागि भिडन्त […]

टोकियो पारा ओलम्पिकको औपचारिक उद्घाटन

९ भभदौ, काठमाडौं । टोकियो पारा ओलम्पिक २०२० को जापानमा उद्घाटन भएको छ। कोरोना महामारीका कारण विना दर्शक उद्घाटन गरिएको हो । टोकियोस्थित ओलम्पिक स्टेडियममा भएको उद्घाटन समारोहमा अफगानिस्तान सहभागी नभए पनि अफगानिस्तानको राष्ट्रिय झण्डा मार्चपासमा समावेश गरिएको छ । सेप्टेम्बर ५ सम्म चल्ने पारा ओलम्पिकमा १६३ देश सहभागी छन् । विश्वभरबाट करिब साढे चार […]

टोकियो ओलम्पिक आजदेखि सकिँदै

काठमाडौं : टोकियो ओलम्पिकको आजदेखि सकिँदै छ। गत जुलाई २३ मा औपचारिक उद्घाटन भएको ओलम्पिक आज समापन हुन लागेको हो। समापन समारोह नेपाली समय अनुसार अपरान्ह ४ बजेर ४५ मिनेटमा सुरु हुँदै छ। ओलम्पिकको अन्तिम दिन आज ८ स्वर्ण पदकका खेल हुँदैछन्। आज वाटर पोलो, महिला भलिबल जिम्न्यास्टिक, पुरुष म्याराथन, साइक्लिङ ट्याक, महिला ह्याण्ठबल, जम्पिङ र बक्सिङका खेल हुँदै छन्। आज भएको जम्पिङमा स्वीडेनले स्वर्ण जितिसेकेको छ। त्यस्तै पुरुष म्याराथनतर्फको स्वर्ण पदक केन्याली धावक एलिउड किपचोगेले जितेका

टोकियो ओलम्पिकको भव्य उद्घाटन, नाओमी ओशाकाले गरिन् दीप प्रज्वलन

जापानी टेनिस खेलाडी नाओमी ओशाकाले दीप प्रज्वलन गरेसँगै टोकियो ओलम्पिकको औपचारिक उद्घाटन भएको छ । ओशाका चार पटककी ग्रान्ड स्लाम टेनिस विजेता हुन् ।  जापानी सम्राट निरुहितो र ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचसहितको टोली रंगशाला छिरेसँगै उद्घाटन समारोह सुरु भएको थियो । कोरोना भाइरस महामारीका कारण एक वर्षपछि धकेलिएको प्रतियोगिताको उद्घाटन शुक्रबार हो । उद्घाटन समारोहमा कोभिड १९ बाट प्रताडित भएका मानिस तथा १९७२ को म्युनिख ओलम्पिकमा ज्यान गुमाउने ओलम्पियनहरुप्रति सम्मान प्रकट गर्न मौनधारण गरिएको थ

यस्तो रह्यो टोकियो ओलम्पिकको उद्घाटनमा नेपालको मार्च पास

काठमाडौं- जापानको टोकियोमा अहिले ३२ औँ गृष्मकालिन ओलम्पिक खेलकुदको औपचारिक उद्घाटन भइरहेको छ। समारोहमा खेलाडी तथा अफिसियलको मार्च पास सकिएको छ। उद्घाटन समारोहमा २ सय ५ देश र शरणार्थी टोलीले मार्च पास गरेका थिए। नेपालका तर्फबाट पौडीका खेलाडीहरु गौरिका सिंह र एलेक्स शाहले राष्ट्रिय झण्डा बोकेका थिए। राष्ट्रिय खेलकुद परिषद्-राखेपका सदस्यसचिव रमेश सिलवालसहित अफिसियलहरु पनि […]

टोकियो ओलम्पिकको औपचारिक उद्घाटन आज

जापानको राजधानी टोकियोमा आज अपराह्न ४:४५ मिनेटमा एक विशेष कार्यक्रममा ३२औँ ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन हुनेछ । औपचारिक रुपमा उद्घाटन गरिन लागेको ओलम्पिकका केहि खेलहरु भने बुधबारदेखि नै शुरु भइसकेको छ । विश्वभरका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीहरु ओलम्पिकको लागी टोकियो पुगिसकेका छन् । नेपालबाट पाँच खेलाडी र चार प्रशिक्षकसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेका छन् […]