यस्तो रह्यो टोकियो ओलम्पिकको उद्घाटनमा नेपालको मार्च पास

काठमाडौं- जापानको टोकियोमा अहिले ३२ औँ गृष्मकालिन ओलम्पिक खेलकुदको औपचारिक उद्घाटन भइरहेको छ। समारोहमा खेलाडी तथा अफिसियलको मार्च पास सकिएको छ। उद्घाटन समारोहमा २ सय ५ देश र शरणार्थी टोलीले मार्च पास गरेका थिए। नेपालका तर्फबाट पौडीका खेलाडीहरु गौरिका सिंह र एलेक्स शाहले राष्ट्रिय झण्डा बोकेका थिए। राष्ट्रिय खेलकुद परिषद्-राखेपका सदस्यसचिव रमेश सिलवालसहित अफिसियलहरु पनि […]

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकको १४ औं दिन २३ स्वर्णको छिनोफानो

एजेन्सी, २२ साउन । टोकियो ओलम्पिकको १४औं दिन २३ स्वर्ण पदकको छिनोफानो हुँदैछ । आज एथलेटिक्स, बक्सिङ, बिच भलिबल, साइक्लिङ, महिला फुटबल, महिला हक्की, कराँते, टेबल टेनिस खेलहरुमा स्वर्णका लागि प्रतिष्पर्धा हुँदैछ । आज महिला बिच भलिबलमा अमेरिकाले स्वर्ण जितेको छ । महिला हक्कीमा ब्रिटेनल भारतलाई प्रतिष्पर्धात्मक खेलमा पराजित गर्दै काँस्य जितेको छ । टोकियो […]

टोकियो ओलम्पिकको १३औं दिन के के भयो

एजेन्सी, २१ साउन । टोकियो ओलम्पिकको १३औं दिन २७ स्वर्णको छिनोफानो भएको छ । आज अमेरिकाले सबैभन्दा बढी स्वर्ण थपेको छ । चीनले पनि स्वर्ण थपेको छ । पुरुष ट्रिपल जम्पमा पोर्चुगलका पिकार्डो पेड्रोले स्वर्ण जिते । चीनका झु यामिङले रजत जिते । पुरुष सटफुटमा अमेरिकाले स्वर्ण र रजत दुवै जित्यो । पुरुष ११० मिटर […]

स्वीडेन टोकियो ओलम्पिकको फाइनलमा

काठमाडौँ- स्वीडेनको महिला फुटबल टोली टोकियो ओलम्पिकको  फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो सेमिफाइनलमा १० खेलाडीमा समेटिएको अष्ट्रेलियालाई १-० गोलले हराउँदै स्वीडेन फाइनलमा पुगेको हो । स्वीडेनको जितमा फ्रिडोलिना रोल्फोईले ४६औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । स्वीडेनले स्वर्ण पदकको लागि क्यानडासँग खेल्नेछ ।

टोकियो ओलम्पिकको तेस्रो दिन २१ स्वर्णका लागि प्रतिष्पर्धा

काठमाडौं, ११ साउन । टोकियो ओलम्पिकको तेस्रो दिन २१ स्वर्णका लागि प्रतिष्पर्धा चलिरहेको छ । आज आर्चचरी, जिम्न्यास्टिक, साइक्लिङ, डाइभिङ, जुडो, फेन्सिङ, सुटिङ, स्विमिङ, स्केटबोर्डिङ, टेबल टेनिस, तेक्वान्दो, भारत्तोलन, ट्रायथलनका स्पर्धामा स्वर्णको टुंगो लाग्ने भएको छ । ओलम्पिकको तेस्रो दिनको विहानसम्म चीन ६ स्वर्णसहित अग्रस्थानमा छ । जापानको पनि समान ६ स्वर्ण छ । अमेरिका […]

टोकियो ओलम्पिकको दोस्रो दिन अप्रत्याशित नतिजाहरु

काठमाडौं, १० साउन । टोकियो ओलम्पिकको दोस्रो दिन १८ स्वर्ण पदकका लागि प्रतिष्पर्धा भएको छ । आजको दिन धेरैवटा अप्रत्याशित नतिजाहरु आएका छन् । टेनिसकी विश्व नम्बर १ अष्ट्रलियाली खेलाडी आसलेग बार्टी पहिलो खेलमा पराजित भएकी छिन् । उनी स्पेनिस खेलाडीसँग पराजित भएपछि एकलतर्फको पदक जित्ने सपना चकनाचुर भएको छ । ट्युनिसियाका १८ वर्षीय पौडीवाज […]

चीनकी याङले जितिन् टोकियो ओलम्पिकको पहिलो स्वर्ण

९ साउन,  काठमाडौं । चीनकी याङ किएनले जापानमा जारी टोकियो ओलम्पिकको पहिलो स्वर्ण जितेकी छन् । उनले सुटिङको महिला १० मिटर एअर राइफल स्पर्धामा स्वर्ण जितेकी हुन् । २१ वर्षीय याङले रसियन ओलम्पिक कमिटीकी अनास्टासिय गालासिनालाई पछि पारिन् । गालासिनाले रजत जितिन् । यस्तै स्विट्जरल्याण्डकी निना क्रिस्टेन तेस्रो हुँदै कांस्य पदक पाइन् । चीनकी याङले स्वर्ण […]

टोकियो ओलम्पिकको उद्घाटन आज

काठमाडौँ । विश्व खेलकूदको कुम्भमेला ३२औँ ग्रीष्मकालीन ओलम्पिकको औपचारिक रुपमा उद्घाटन आज हुँदैछ । जापानको राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमबीच ओलम्पिकको अपराह्न ४ः४५ मिनेटमा उद्घाटन हुनेछ । उद्घाटन आज हुन लागेको भए पनि केही खेलको प्रतिस्पर्धा भने बुधबारदेखि नै शुरु भइसकेको छ । ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारी टोकियो […]

टोकियो ओलम्पिकको औपचारिक उद्घाटन आज

जापानको राजधानी टोकियोमा आज अपराह्न ४:४५ मिनेटमा एक विशेष कार्यक्रममा ३२औँ ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन हुनेछ । औपचारिक रुपमा उद्घाटन गरिन लागेको ओलम्पिकका केहि खेलहरु भने बुधबारदेखि नै शुरु भइसकेको छ । विश्वभरका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीहरु ओलम्पिकको लागी टोकियो पुगिसकेका छन् । नेपालबाट पाँच खेलाडी र चार प्रशिक्षकसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेका छन् […]

टोयोटाले छाड्यो ओलम्पिकको साथ

आगामी जुलाई २३ मा बन्द रंगशालाबीच ३२औं ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन हुँदै छ। तर, टोकियो आयोजकले ओलम्पिकको साथ र समर्थनका लागि संघर्ष गरिरहेको समय मुख्य प्रायोजक टोयोटाले पनि टिभीका कुनै पनि खेलमा आफ्नो प्रायोजना नरहने जनाएको छ।...

टोकियो ओलम्पिकको ‘ओलम्पिक भिलेज’ भित्रै कोरोना संक्रमित भेटिए

एजेन्सी । टोकियो ओलम्पिकको ‘ओलम्पिक भिलेज’ भित्रै कोरोना संक्रमित भेटिएका छन् । ओलम्पिकको आयोजक कमिटिले हिजो ओलम्पिक भिलेज भित्र कोरोना संक्रमित भेटिएको पुष्टि गरेको हो । ओलम्पिकमा सहभागि हुन विदेशबाट आएका एक व्यक्तीमा कोरोना संक्रमण भएको बताइएका छ । टोकियो ओलम्पिक औपचारिकरुपले सुरु हुन अब ६ दिन मात्रै बाँकी छ । तर भिलेजभित्रै कोरोना संक्रमण […]