काठमाडौं : टोकियो ओलम्पिकको आजदेखि सकिँदै छ। गत जुलाई २३ मा औपचारिक उद्घाटन भएको ओलम्पिक आज समापन हुन लागेको हो। समापन समारोह नेपाली समय अनुसार अपरान्ह ४ बजेर ४५ मिनेटमा सुरु हुँदै छ। ओलम्पिकको अन्तिम दिन आज ८ स्वर्ण पदकका खेल हुँदैछन्। आज वाटर पोलो, महिला भलिबल जिम्न्यास्टिक, पुरुष म्याराथन, साइक्लिङ ट्याक, महिला ह्याण्ठबल, जम्पिङ र बक्सिङका खेल हुँदै छन्। आज भएको जम्पिङमा स्वीडेनले स्वर्ण जितिसेकेको छ। त्यस्तै पुरुष म्याराथनतर्फको स्वर्ण पदक केन्याली धावक एलिउड किपचोगेले जितेका