टोकियो ओलम्पिकको औपचारिक उद्घाटन आज

जापानको राजधानी टोकियोमा आज अपराह्न ४:४५ मिनेटमा एक विशेष कार्यक्रममा ३२औँ ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन हुनेछ । औपचारिक रुपमा उद्घाटन गरिन लागेको ओलम्पिकका केहि खेलहरु भने बुधबारदेखि नै शुरु भइसकेको छ । विश्वभरका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीहरु ओलम्पिकको लागी टोकियो पुगिसकेका छन् । नेपालबाट पाँच खेलाडी र चार प्रशिक्षकसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेका छन् […]

सम्बन्धित सामग्री

टोकियो ओलम्पिक आजदेखि सकिँदै

काठमाडौं : टोकियो ओलम्पिकको आजदेखि सकिँदै छ। गत जुलाई २३ मा औपचारिक उद्घाटन भएको ओलम्पिक आज समापन हुन लागेको हो। समापन समारोह नेपाली समय अनुसार अपरान्ह ४ बजेर ४५ मिनेटमा सुरु हुँदै छ। ओलम्पिकको अन्तिम दिन आज ८ स्वर्ण पदकका खेल हुँदैछन्। आज वाटर पोलो, महिला भलिबल जिम्न्यास्टिक, पुरुष म्याराथन, साइक्लिङ ट्याक, महिला ह्याण्ठबल, जम्पिङ र बक्सिङका खेल हुँदै छन्। आज भएको जम्पिङमा स्वीडेनले स्वर्ण जितिसेकेको छ। त्यस्तै पुरुष म्याराथनतर्फको स्वर्ण पदक केन्याली धावक एलिउड किपचोगेले जितेका

टोकियो ओलम्पिकको भब्य उद्घाटन आज

काठमाडौ । विश्व खेलकुदको कुम्भमेला ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदको औपचारिक उद्घाटन आज हुँदैछ । जापानको राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमका बीच टोकियो ओलम्पिक औपचारिक रुपमा सुरु हुने छ।