काठमाडौं : चार वर्षअघिको वैशाख १२ को मध्याह्न गएको भूकम्पले देशमा संकट ल्यायो। हजारौं नागरिको ज्यान गयो। पुरात्वातिकक, ऐतिहासिक सम्पदाका साथै निजी, सामुदायिक र सरकारी भवनहरु ध्वस्त भए। ती भौतिक संरचना भत्किँदा दश हजारको ज्यान गएको थियो। हजारौं घाइते भए।
भूकम्पले आफ्नै घर भत्किँदा पुरिएर पनि बाँच्न...