टर्की भूकम्प: भत्किएको भवनमा फसेकी बालिकाको १९८ घन्टापछि जीवितै उद्धार

विनाशकारी भूकम्प गएको एक सातापछि दक्षिणी टर्कीमा एउटा भवनको भग्नावशेषबाट एक व्यक्तिलाई जीवितै उद्धार गरिएको छ।

सम्बन्धित सामग्री

टर्की भूकम्प : २२७ घण्टापछि महिलाको जीवितै उद्धार

इस्तानाबुल । टर्की र सिरियामा शक्तिशाली भूकम्प गएको नौ दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्ताहरूले बाँच्नको लागि समय बितिसक्यो भनी अनुमानलाई अस्वीकार गर्दै भग्नावशेषबाट मानिसहरूलाई जीवितै निकालिरहेका छन् । टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले भूकम्प गएको करिब २२७ घण्टापछि अदियामान सहरमा ७७ वर्षीया महिलालाई भग्नावशेषबाट जीवितै फेला पारेको उद्धारकर्ताहरूले देखाएको भिडियो सार्वजनिक भएको  छ। टर्कीको राज्य सञ्चालित […]

टर्की भूकम्प : २ सय २७ घण्टापछि ७४ वर्षकी वृद्धाको उद्धार

टर्कीमा भूकम्प गएको दुई सय २७ घण्टापछि एक ७४ वर्षकी वृद्धाकाे जीवितै उद्धार भएको छ । टर्कीमा अघिल्लो सोमवार अर्थात् फेब्रुअरी ६ मा गएको पहिलो भूकम्पको केन्द्रविन्दु नजिकै काहरामनमारासमा उद्धारकर्ताहरूले एउटा भवनको भग्नावशेषबाट ती वृद्धालाई जीवितै उद्धार गरेका कतारको सञ्चारमाध्यम अलजजिराले जनाएको छ । त्यही सहरमा भूकम्प गएको दुई सय २२ घण्टापछि पनि एक जना ४२ वर्षकी महिलाको भग्नावशेषबाट जीवितै उद्धार भएको थियो । अदियामान सहरको सात तले अपार्टमेन्टको भग्नावशेषबाट भवन भत्किएको दुई सय १२ घण्टापछि एक ७७ वर्षकी वृद्धाको जीवितै उद्धार ...