राणाकालीन भवनका टिठलाग्दा भग्नावशेष (फोटोफिचर)

विसं २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गयो। भूकम्पले ठूलो जनधनको क्षति गर्‍यो।