प्रदेश –१ को सभामुखमा माओवादीका गौतम निर्विरोध निर्वाचित

काठमाडौं । प्रदेश १ को सभामुखमा नेकपा माओवादीका तर्फबाट उम्मेदवार बन्नु भएका सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट गौतमको एकल उम्मेदवारी परेको थियो । उहाँलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसको पनि समर्थन रहेकाले कांग्रेसले उम्मेदवार खडा गरेको थिएन । त्यसकारण गौतम निर्विरोध हुनुभएको हो । बिहिबार बसेको प्रदेश सभा बैठकले गौतमलाई […]