एनआईसी एसिया बैंकको अर्को ‘म्युचुअल फण्ड’ खुल्यो

काठमाडौं । एनआईसी एसिया बैंकको अर्को म्युचुअल फण्डको बिक्री खुला भएको छ । दोस्रो बजारमै अधिकांश म्युचुअल फण्डको मूल्य १० रुपैयाँभन्दा तल झरेको अवस्थामा ‘एनआईसी एसिया ग्रोथ फण्ड २’ नामक म्युचुअल फण्ड निस्कासन भएको छ । प्रतिइकाइ १० रुपैयाँका दरले न्यूनतम १०० इकाइका लागि अर्थात् १ हजार रुपैयाँ आवेदन दिन सकिन्छ । ८ करोड ५० […]

सम्बन्धित सामग्री

बाणिज्य बैंकमध्येमै अब्बल एनआईसी एशिया, सबै सूचक उत्कृष्ट

काठमाडौं, ६ फागुन । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले ‘एनआईसी एसिया बैंक डुब्दै छ, बचतकर्ताले आफ्नो रकम तुरुन्त निकाल्नु होला’ भनेर सामाजिक सञ्जालमा लेखे । प्रसाईँले सामाजिक सञ्जालमा लेखेपछि ‘एनआईसी एसिया बैंक डुब्दै छ’ भन्ने भ्रम सबैतिर फैलियो । प्रसाईँले सामाजिक सञ्जालमा लेखेकै भरमा उक्त बैंकका बारेमा दैनिक नकारात्मक समाचारहरु आउन थालेका छन् । बैंकको […]

ओरालो लाग्दै एनआईसी एसिया बैंक

काठमाडौं । एनआईसी एसिया बैंकको वित्तीय अवस्था’boutमा नेपाल राष्ट्र बैंक सुपरीवेक्षण विभागले गहन अनुसन्धानपश्चात् कारबाहीको तयारी गरेको छ । अन्तिम चरणमा पुगेको अध्ययनको प्रतिवेदन गभर्नर महाप्रसाद अधिकारीसमक्ष पेस गरेलगत्तै कारबाहीको प्रकृति र तह’bout निर्णय हुने राष्ट्र बैंक स्रोेतले जनाएको छ । निराशाजनक सूचकहरू माथिको अध्ययन अन्तिम चरणमा पुगेकाले कारबाहीको तयारी भएको राष्ट्र बैंक स्रोतले जानकारी […] The post ओरालो लाग्दै एनआईसी एसिया बैंक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एनआईसी एसिया बैंक र केड कम्पनीबीच सम्झौता

एनआईसी एसिया बैंक र केड कम्पनीबीच सम्झौता भएको छ । सम्झौताअनुसार केड कम्पनीबाट सामान खरिद गर्दा डिजिटल भुक्तानी गर्ने ग्राहकले २० प्रतिशत छुट पाउने बैंकले जनाएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट लाइफस्टाइल बैंकिङ युनिभर्स प्रमुख श्यामप्रसाद लामिछाने र केड कम्पनीतर्फबाट प्रबन्ध निर्देशक डिप्रिना शाक्यले हस्ताक्षर गरेका छन् । बैंकमा खाता खोलेर मोबाइल बैंकिङ, डेबिट […]

वर्ल्ड रेमिटको एप प्रयोग गरी मलेसियाबाट अब नेपाल पैसा पठाउन सकिने

एनआईसी एसिया बैंक र वर्ल्ड रेमिटबीच रेमिट्यान्स साझेदारीको सम्झौता भएको छ । बैंकले मलेसियाबाट समेत आफ्नो बैंकिङ च्यानलमार्फत रेमिट्यान्स भित्र्याउने गरी वर्ल्ड रेमिटसँग सम्झौता गरेको हो । हालैमात्र दुई संस्थाबीच भएको यस सम्झौतापश्चात अब विश्वका ५० भन्दा बढि मुलुकहरूबाट नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा सहजै रकम पठाउन सकिने भएको बैंकले बताएको छ...

एनआईसी एसिया बैंक र वल्र्ड रेमिटबीच सम्झौता

एनआईसी एसिया बैंक र वल्र्ड रेमिटबीच रणनीतिक साझेदारी भइरहेको छ । अब दक्षिणपूर्वी एसियाली देश मलेसियाबाट समेत वल्र्ड रेमिटमार्फत नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा तुरुन्त रकम पठाउन सकिने गरी दुवै पक्षबीच सम्झौता भएको छ ।यसबाट मलेसियामा बस्दै आएका नेपालीहरूले विना झन्झट वल्र्ड रेमिटको एप तथा वेबसाइटको प्रयोग गरी नेपालका कुनै पनि बैंक खातामा […]

एनआईसी एसिया बैंक र वर्ल्ड रेमिटबीच सम्झौता, अब मलेसियाबाट रेमिट्यान्स सेवा

काठमाडौँ –एनआईसी एसिया बैंक र वर्ल्ड रेमिटबीच अब दक्षिणपूर्वी एसियाली देश मलेसियाबाट समेत वर्ल्ड रेमिटमार्फत नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा तुरुन्त रकम पठाउन सकिने गरी दुबै पक्षबीच साझेदारी भएको छ। यसअघि विश्वका ५० भन्दा बढी मुलुकबाट नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा सहजै रकम पठाउन सकिने गरी दुई पक्षबीच रणनीतिक साझेदारी भैरहेको […]

एनआईसी एसिया बैंक र वर्ल्ड रेमिटबीच सम्झौता

एनआईसी एसिया बैंक र वर्ल्ड रेमिटबीच रेमिट्यान्स साझेदारीको सम्झौता भएको छ । बैंकले मलेसियाबाट समेत आफ्नो बैंकिङ च्यानलमार्फत रेमिट्यान्स भित्र्याउने गरी वर्ल्ड रेमिटसँग सम्झौता गरेको हो । हालैमात्र दुई संस्थाबीच भएको यस सम्झौतापश्चात अब विश्वका ५० भन्दा बढि मुलुकहरूबाट नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा सहजै रकम पठाउन सकिने भएको बैंकले बताएको छ । रेमिट्यान्सको दायरालाई अझ विस्तार गर्दै एनआईसी एसिया बैंकले मलेसियाबाट समेत पैसा पठाउन मिल्ने गरी वर्ल्ड रेमिटसँग साझेदारीको घोषणा गरेक

एनआईसी एसिया बैंक २४ वर्षमा प्रवेश

एनआईसी एसिया बैंक स्थापनाको २४ वर्षमा प्रवेश गरेको छ । सबै सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने संकल्पका साथ सुरु भएकोे बैंक देशकै सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक भएको कम्पनीले जनाएको छ ।आर्थिक वर्ष २०७७/०७८ को तेस्रो त्रैमासिक अवधिसम्म आइपुग्दा वासलातको आकार, कर्जा प्रवाह, निक्षेप, स्वपुँजीमा प्रतिफल, शाखा सञ्जाल तथा […]

एनआईसी एसिया बैंक र नोबेल हस्पिटलबीच सम्झौता

एनआईसी एसिया बैंक लिमिटेड र नोबेल हस्पिटल, काठमाडौंबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा उनका परिवार र आफन्तलाई नोबेल हस्पिटलमा