काठमाडौँ– रातो पहिरनमा सजिएका महिलाहरु, पशुपतिनाथ मन्दिरको मुल ढोकाको बाँयातिर बाटोमै नाचिरहेका छन्। भीड बाक्लै छ, सुरक्षाकर्मीहरु माइकिङ गरिरहेका छन् – कृपया भीडभाड नगरिदिनु होला । दृश्य हो काठमाडौंस्थित पशुपतिनाथ मन्दिरको । हिन्दु नारीको महान पर्व हरितालिका तीजको अवसरमा भक्तजनहरुका लागि पशुपतिनाथ मन्दिर खुलेको छैन । यद्यपी महिलाहरु बिहानैदेसख मन्दिर पुगेका छन् । मन्दिरको मुख्य […]