३ मंसिर, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले १३.४९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीले १२.८२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बोनस पछि कमपनीको चुक्ता पूँजी ८९ करोड रुपैयाँ पुग्ने भएको छ ।
त्यस्तै, गरिमा …