रसुवामा आयुर्वेद उपचार प्रभावकारी

रसुवा- आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएपछि जिल्लावासी यसतर्फ आकर्षित भएका छन् । रोगअनुसार चिकित्सकले सिफारिस गरेको सबै औषधि एकै थलोमा पाइनाका साथै औषधि सेवन पश्चात् रोग पनि निको हुँदै गएकाले यहाँका बासिन्दा आयुर्वेदिक उपचारतर्फ आकर्षित भएका हुन् । सरकारले २३ प्रकारका औषधि निःशुल्क प्रदान गर्दै आएको छ भने अन्य औषधि पनि जिल्ला आयुर्वेदभित्रै उपलब्ध […]

सम्बन्धित सामग्री

आयुर्वेद उपचारप्रति बिरामीको आकर्षण बढ्यो

चितवन- आयुर्वेद उपचार पद्धतिप्रति बिरामीको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरमा उपचार गराउन आउने बिरामीको सङ्ख्या निरन्तर बढ्दै गएकाले पनि यो उपचार पद्धतिप्रति बिरामीको आकर्षण बढेको पुष्टि हुन्छ । केन्द्रका अनुसार चालु आर्थिक वर्षको छ महिनामा २४ हजार तीनजना बिरामीले कार्यालयबाट विभिन्न सेवा लिएका छन् । बहिरङ्ग चिकित्सा सेवामार्फत सबैभन्दा बढी सात […]

आयुर्वेद उपचार पद्धतिको विकास गर्नुपर्छ : स्वास्थ्यमन्त्री

बागलुङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा आयुर्वेद उपचार पद्धतिको विकास गर्नुपर्नेमा जोड दिएका छन् । बागलुङको बागलुङ नगरपालिका–६ स्थित विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा आयुर्वेद अस्पताल निर्माणको शिलान्यास गर्दै उनले पूर्वाधारसँगै अस्पतालको सेवा सञ्चालनमा सरकारको सहयोग रहने बताए । मन्त्री बस्नेतले अस्पताल भवनको पहिलो तला निर्माणका लागि ३८ लाख रुपैयाँ सङ्घीय सरकारकोतर्फबाट उपलब्ध गराउने वचन दिए […]

काभ्रेपलाञ्चोकमा आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै

काभ्रेपलाञ्चोकमा आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएको पाइएको छ। जिल्लामा रहेका आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत एक वर्षको अवधिमा ३१ हजार सात सय ४२ नागरिकले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ।

आयुर्वेद उपचार पद्धतिमा बढ्दो आक्रषण, तर छैन जनशक्ति र उपकरण

आयुर्वेद उपचार पद्धतितर्फ आक्रषण बढ्दै गएपनि सेवा प्रभावकारी बनाउन जनशक्ति, उपकरण र औषधिको अभाव हुने गरेको सम्बन्धित क्षेत्रका स्वास्थ्यकर्मीले बताएका छन्।  लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलले आइतबार बुटवलमा गरेको जिल्ला स्तरिय वार्षिक...

सिन्धुलीमा आयुर्वेद उपचारप्रति बिरामीकाे आकर्षण

सिन्धुली । सिन्धुलीमा पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति बिरामीहरुको चासो बढ्दै गएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीमा उपचारका लागि आउने बिरामीहरुको संख्यामा बढ्दै गएकाे हो । भौतिक संरचनाको अभाव, न्यून चिकित्सक तथा विभिन्न कठिनाइका वावजुद पनि केन्द्रले दैनिक जसो स्वास्थ्य उपचारमा आउने बिमारीहरुका लागि उपचार र परामर्श सेवा उलब्ध गराउदै आएको छ । […]

आयुर्वेद चिकित्साप्रतिको भ्रम तोड्न आवश्यक

नरदेवी अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक डा प्रदिप केसीले आयुर्वेद उपचार या आयुर्वेद अस्पताल भन्ने बित्तिकै नाक खुम्च्याउने अवस्था बनिसकेको भन्दै  यस्ता भ्रमहरुलाई तोड्न कोसीस गरीरहेको बताएका छन्।

आयुर्वेद सेवा लिनेको संख्या बढ्दो

रुकुम– रुकुम पश्चिममा आयुर्वेद सेवा लिनेहरूको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा बर्सेनि आयुर्वेद उपचार पद्धतिबाट उपचार गराउनेहरूको सङ्ख्या बढ्दै गएकाले गत आर्थिक वर्षमा साढे १३ हजारले सेवा लिएका थिए । वर्षभरिमा गाउँघर क्लिनिक, ज्येष्ठ नागरिक सेवा, योग सेवा र क्षार सूत्र गरी सात हजार ७७ महिला र छ हजार पाँच सय ७७ पुरुष गरी […]

आयुर्वेद उपचार पद्धतिमा बढ्यो बिरामीको विश्वास

दाङ :  धनुषा कमला नगरपालिका– ४ का रामनारायण ठाकुरलाई आम बाथले निकै दुःख दिएको थियो। उनले त्यसको उपचार भारतको हरिद्वारमा गराए पनि राम्रो भएन। एक छिमेकीले तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीमा  रहेको राप्ती आयुर्वेद चिकित्सालयमा जाने सल्लाह  दिएपछि उनी उपचार गर्न दाङ आएका थिए।उनले अस्पतालमा करिब साढे २ महिना उपचार गरेपछि आम बाथको समस्या कम हुँदै गएको भन्दै खुशी व्यक्त गरे। उनले अस्पतालबाट राम्रो सेवा सुविधा पाए पनि औषधि भने बाहिर  किन्नुपर्ने बाध्यता रहेको बताए। ‘यहाँ

मातातीर्थ आयुर्वेद औषधालय आफ्नै भवनमा , पञ्चकर्म सहितको आयुर्वेद सेवा दिने

चन्द्रागिरी नगरपालिका स्थित वडा नम्बर ८ स्थित मुहान टोलमा मातातीर्थ आयुर्वेद औषधालयको नवनिर्मित भवनमा आयुर्वेद उपचार पद्धतिबाट सेवा शुरु भएको छ । भाडाको घरबाट सेवा प्रदान गरिरहेको मातातीर्थ आयुर्वेद औषधालयको आफ्नै एकतले भवन मंगलबार उद्घाटन गरेर सेवा सञ्चालनमा आएको हो । चन्द्रागिरी नगरपालिका र वडा नम्बर ८ को संयोजकत्वमा भवनको निर्माण गरीएको हो ।भवनको उद्घाटन गर्दै चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले जडिबुटीको प्रशोधन, उत्पादन तथा आयुर्वेदिक अनुसन्धान केन्द्रको स्थापना गर्दै नगर