नेपाल र रुसबीच पर्यटन प्रर्वद्धनमा सहकार्यमा जोड

काठमाडौं, २९ भदौ । नेपाल र रुस बीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्यका गर्ने सन्र्दभमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी र नेपालका लागि रुसी राजदुतावासका फस्ट सेक्रेटरी युलिया ए आन्द्रोसोभा बीच भेटवार्ता भएको छ । नेपाल पर्यटन बोर्डमा भएको भेटमा दुवै देशबीच लामो सम्बन्ध रहि आएको उल्लेख गर्दै आपसी सहकार्यमा दुवै देशको पर्यटन […]

सम्बन्धित सामग्री

नेपाल इन्डोनेसियाबीच सिधा हवाई सम्पर्क विस्तारमा जोड

काठमाडौं, असोज ८ । नेपाल इण्डोनेसियाबीच सिधा हवाई सम्पर्क विस्तारमा जोड दिइएको छ । नेपाल इन्डोनेसिया व्यावसायिक फोरमको बैठकमा सो कुरामा जोड दिइएको छ । भौगोलिक एवं सांस्कृतिक विविधता, प्राकृतिक सुन्दरताका हिसाबमा कतिपय कुरामा नेपाल इन्डोनेसियाबीच समानता रहेको र यसबाट पर्यटन प्रबर्द्धनमा ठूलो लाभ लिन सकिने सम्भावना देखिन्छ । यसका लागि सिधा हवाई सेवा सञ्चालन […]

नेपाल-इण्डोनेशियाबीच सिधा हवाई सम्पर्क विस्तारमा जोड

नेपाल इण्डोनेशियाबीच सिधा हवाई सम्पर्क विस्तारमा जोड दिइएको छ । नेपाल इण्डोनेशिया व्यवसायिक फोरमको बुधवार सम्पन्न बैठकमा सो कुरामा जोड दिइएको हो । भौगोलिक एवं सांस्कृति विविधता, प्राकृतिक सुन्दरताका हिसावमा समेत कतिपय कुरामा नेपाल इण्डोनेशियाबीच समानता रहेको र यसबाट पर्यटन प्रवद्र्धनमा निकै ठूलो लाभ लिन सकिने सम्भावना रहेकोले सीधा हवाई सम्पर्कमा विस्तारमा जोड दिइएको हो ।दुवै देशका तर्फबाट दौत्य सम्बन्ध स्थापना भएको छ दशक पुरा भैसके पनि आर्थिक सम्बन्ध भने सोचेजति विस्तार हुन सकेको छैन । सन् २०२१&

पर्यटन प्रवर्द्धनसँगै प्रकृति संरक्षणमा जोड

काठमाडौँ : नेपालको पर्यटन प्रवर्द्धनसँगै प्रकृति संरक्षणमा पनि जोड दिनुपर्ने पर्यटन सरोकारवालाले औँल्याएका छन् । शुक्रबार काठमाडौँमा पेभेलियन मिडियाले आयोजना गरेको ‘नेपालको पर्यटन विकास बहस’ कार्यक्रममा बोल्दै वक्ताहरुले पर्यटन विकाससँगै प्रकृति संरक्षणमा पनि जोड दिएका हुन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले पर्यटन प्रवर्द्धनसँगै प्रकृति संरक्षणको विषय पनि सोचनीय भएको बताए । नेपालको प्रकृति […]

पर्यटन उद्योगको विकासका लागि पूर्वाधारमा जोड दिन आग्रह

नेपालमा पर्यटकको आगमन वृद्धि गर्नका लागि सरकारले पूर्वाधारको आधारभूत विकासका लागि सरकारले ध्यान केन्द्रित गराएको छन् । नेपाल उद्योग वाणिज्य महासंघ उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्डबीचको सहकार्यमा बुधबार महासंघमा आयोजित छलफल कार्यक्रममा वक्ताहरुले मुलुकको पर्यटन क्षेत्रको विकासको लागि सरकारले पूर्वाधार विस्तारमा जोड दिन सुझाएका हुन् ।कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा पर्यटक भित्रयाउन […]

नेपाल–पाकिस्तानबीच पर्यटन प्रवद्र्धनमा जोड

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपाल–पाकिस्तानबीचको पर्यटन प्रवद्र्धनका लागि हवाई उडानको उचित व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।पूर्वपरराष्ट्रमन्त्री पाण्डेले दुवै मुलुकबीच पर्यटन प्रवद्र्धनको अधिक सम्भावना रहेपनि त्यसलाई सहज बनाउन हवाई उडानको व्यवस्था मिलाउनुपर्ने आवश्यक्ता रहेको बताए । शनिबार दुई मुलुकबीचको पर्यटन प्रवद्र्धन सम्बन्धि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सरकारले दुई मुलुकबीच पर्यटन प्रवद्र्धनका लागि आवश्यक योजनाहरु बनाउने […]

‘नेपाल–पाकिस्तानबीच पर्यटन प्रवद्र्धन गर्न हवाई उडानको उचित व्यवस्था गर्नुपर्छ’

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपाल–पाकिस्तानबीचको पर्यटन प्रवद्र्धनका लागि हवाई उडानको उचित व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्। उनले दुवै मुलुकबीच पर्यटन प्रवद्र्धनको अधिक सम्भावना रहे पनि त्यसलाई सहज बनाउन हवाई उडानको व्यवस्था मिलाउनुपर्ने आवश्यकता औँल्याए। दुई मुलुकबीचको पर्यटन प्रवद्र्धनसम्बन्धी काठमाडौंमा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सरकारले दुई मुलुकबीच पर्यटन प्रवद्र्धनका लागि आवश्यक योजना बनाउने र […]

धार्मिक पर्यटन बढाउन नेपाल र भारतबीच सहकार्यमा जोड

काठमाडौँ : नेपाल र भारत दुवै देशले पर्यटनसम्बन्धी साझा कार्ययोजना बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।दुई देशबीच सांस्कृतिक तथा धार्मिक समानताका साथै सदिऔँदेखिको निकट सम्बन्ध रहेकाले पनि साझेदारीमा प्रवर्धन गर्न सके दुवै देशलाई फाइदा पुग्ने उनीहरूको धारणा छ।एसोसिएशन अफ बुद्धिष्ट टुर अपरेटर (अब्टो) भारतले बोधगयामा आयोजना गरेको तीन दिवसीय चौथो अब्टो अन्तरराष्ट्रिय कन्भेन्सनका वक्ताले यो कुरामा जोड दिएका हुन्।सम्मेलनका अवसरमा अन्तरराष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट तथा बौद्ध धर्मको २ हजार ५

नेपाल र बङ्गलादेशबीच क्षेत्रीय पर्यटन प्रवद्र्धनमा जोड

क्षेत्रीय पर्यटन प्रवद्र्धनका लागि साझा रणनीतिका साथ अघि बढ्नुपर्नेमा नेपाल र बङ्गलादेशका पर्यटन व्यवसायीबीच समझदारी बनेको छ । दुई देशीय (नेपाल–बङ्गलादेश) पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पाटा बङ्गलादेश च्याप्टरको सहकार्यमा यहाँ आयोजना गरेको ‘नेपाल–बङ्गलादेश पर्यटन प्रवद्र्धन एन्ड बी टु बी एक्सचेन्ज कार्यक्रम’ का दौरानमा क्षेत्रीय पर्यटन प्रवद्र्धनका लागि साझेदारिता …

नेपाल–माल्टा पर्यटन साझेदारीमा जोड

काठमाडौँ, ६ कात्तिक: प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य दिव्यमणि राजभण्डारीले नेपाल र युरोपेली मुलुक माल्टाबीच पर्यटन प्रवद्र्धनको क्षेत्रमा सहकार्यका प्रचुर सम्भावना रहेको बताउँदै त्यसनिम्ति आवश्यक प्रयास हुनुपर्नेमा जोड दिएका छन् । नेपालका लागि माल्टाका गैरआवसीय राजदूत रुबिन गाउचीको सम्मानमा यहाँस्थित माल्टाका अवैतनिक वाणिज्यदूत दिनेश श्रेष्ठले आज आयोजना गरेको स्वागत समारोहमा उनले नेपालको पर्यटनलाई अझ उजिल्याउन […]