काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपाल–पाकिस्तानबीचको पर्यटन प्रवद्र्धनका लागि हवाई उडानको उचित व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्। उनले दुवै मुलुकबीच पर्यटन प्रवद्र्धनको अधिक सम्भावना रहे पनि त्यसलाई सहज बनाउन हवाई उडानको व्यवस्था मिलाउनुपर्ने आवश्यकता औँल्याए। दुई मुलुकबीचको पर्यटन प्रवद्र्धनसम्बन्धी काठमाडौंमा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सरकारले दुई मुलुकबीच पर्यटन प्रवद्र्धनका लागि आवश्यक योजना बनाउने र […]