पर्यटन प्रवर्द्धनसँगै प्रकृति संरक्षणमा जोड

काठमाडौँ : नेपालको पर्यटन प्रवर्द्धनसँगै प्रकृति संरक्षणमा पनि जोड दिनुपर्ने पर्यटन सरोकारवालाले औँल्याएका छन् । शुक्रबार काठमाडौँमा पेभेलियन मिडियाले आयोजना गरेको ‘नेपालको पर्यटन विकास बहस’ कार्यक्रममा बोल्दै वक्ताहरुले पर्यटन विकाससँगै प्रकृति संरक्षणमा पनि जोड दिएका हुन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले पर्यटन प्रवर्द्धनसँगै प्रकृति संरक्षणको विषय पनि सोचनीय भएको बताए । नेपालको प्रकृति […]

सम्बन्धित सामग्री

गिद्धको वासस्थान संरक्षणमा सामाजिक सङ्घसंस्थाको चासो

लोपोन्मुख पक्षी गिद्धको वासस्थान फेला परेपछि महोत्तरीका सामाजिक सङ्घसंस्थाले त्यसबारे चासो बढाएका छन् । जिल्लाका चुरे पर्वत श्रेणीमा पर्यटन विकासको सम्भावना खोजी गर्न पदमार्ग निर्माण थालेका सामाजिक सङ्घ संस्थाले बर्दिबास-३ को राईमण्डल धार्मिकक्षेत्रको शिरअवस्थित चुरे शृङ्खलाको थुम्कोमा गिद्धको वासस्थान फेला परेपछि त्यसको संरक्षणमा जोड दिएका हुन् ।

राष्ट्रिय सङ्ग्रहालय संरक्षणमा जोड

काठमाडौं – राष्ट्रिय सङ्ग्रहालयको संरक्षणमा सबै जिम्मेवार भएर लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । राष्ट्रिय सङ्ग्रहालयको ८५ औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले साना नानीदेखि ज्येष्ठ नागरिकसम्मले अवलोकन गर्ने जीवन्त संस्कृति र सम्पदालाई एकीकृत गरिएको सङ्ग्रहालयलाई प्रचारप्रसार गरी पर्यटकको आकर्षण केन्द्रका रुपमा विकास गरिनुपर्नेमा उनीहरूले जोड दिए । संस्कृति, पर्यटन तथा नागरिक […]

नेपाल भाषाको संरक्षणमा जोड

बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुकार महर्जनले शनिबार दोस्रो विश्व नेवाः हाजिरीजवाफ प्रतियोगितामा विजेता टिमहरूलाई नगदसहित पुरस्कृत गर्नुभएको छ । विश्वमा छ

राज्यका प्रमुख अंगले संस्कृति संरक्षणमा जोड दिनुपर्ने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले देशको संस्कृति संरक्षणमा राज्यका प्रमुख अँगहरु सकरात्मक रहेको बताएका छन् । संविधान दिवसको अबसरमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित ‘राज्यका प्रमुख अङ्गहरु र नागरिकको दृष्टिकोणमा सांस्कृतिक पक्ष र संस्कृतिकर्मी’ अन्तरक्रिया कार्यक्रममा मन्त्री किरातीले यो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै मन्त्री किरातीले संस्कृति […] The post राज्यका प्रमुख अंगले संस्कृति संरक्षणमा जोड दिनुपर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रकृतिमा आधारित पर्यटन विकासमा प्रधानमन्त्री देउवाको जोड

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणमा पर्याप्त ध्यान दिन नसके जनजीवन खतरामा पर्नसक्ने बताएका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले प्रकृति संरक्षणमा जोड दिएका हुन्। देशको प्रकृति...

त्रियुगाको १ नं. वडा सिमसार पर्यटनमा जोड

उदयपुरको त्रियुगा नगरपालिकाले आप्mनो वडा नं. १ लाई सिमसार पर्यटन क्षेत्रको रुपमा विकास गर्ने भएको छ । वडा नं. क्षेत्रमा प्रशस्त सिमसार रहेको र ती क्षेत्रको संरक्षणमा जोड दिँदै पर्यटन प्रवद्र्धनमा लागि परेको मेयर बलदेव चौधरीले बताउनुभयो ।

सांस्कृतिक सम्पदाहरुको संरक्षणमा जोड

दीगो पर्यटन विकासका सांस्कृतिक सम्पदाहरुको संरक्षण, सम्वद्र्धन गर्नु पर्नेमा विज्ञहरुले जोड दिएका छन् । विकासका नाममा कतिपय सम्पदा र संस्कृतिको संरक्षण हुन नसकेको भन्दै विज्ञहरुले यसको लागि सरोकारवाला सबै गम्भीर बन्नुपर्ने बताएका हुन् ।नेदरल्याण्डको इरासमस युनिभर्सिटी अन्र्तगत इन्टिच्युट फर हाउजिङ्ग इण्ड अर्बान डेभलेपमेन्ट स्टडिज (आइएचएस) र युएन ह्याविट्याट नेपालको आयोजनामा सञ्चालित १५ दिने दिगो सांस्कृतिक […]

अन्तर्राष्ट्रिय बाघ दिवस : संरक्षणमा जोड

नवलपुरमा विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय बाघ दिवस मनाइएको छ । नवलपुर पर्यटन समितिको आयोजनामा शनिबार सदरमुकाम कावासोतीमा प्रभात फेरी, रक्तदान, वृक्षा रोपण लगायतका कार्यक्रम गरेर अन्तर्राष्ट्रिय बाघ दिवस मनाइएको हो ।

मौखिक ज्ञानको संरक्षणमा जोड

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली परम्परा मौखिक रूपमा मात्र हस्तान्तरण हुँदै आएको ‘मौखिक ज्ञान’ को संरक्षणका लागि पनि पहल हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय अभिलेखालयद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा अभिलेखालय राज्यको ‘मेमोरी कार्ड’ भएकाले नेपाली जनजिब्रोमै निहित मौखिक परम्परा नासिने, बिर्सने क्रममा रहेकाले सङ्ग्रह र संरक्षणका लागि अभिलेखालयमार्फत पहल गर्नुपर्ने बताउनुभएको हो ।