काठमाडौँ : नेपाल र भारत दुवै देशले पर्यटनसम्बन्धी साझा कार्ययोजना बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।दुई देशबीच सांस्कृतिक तथा धार्मिक समानताका साथै सदिऔँदेखिको निकट सम्बन्ध रहेकाले पनि साझेदारीमा प्रवर्धन गर्न सके दुवै देशलाई फाइदा पुग्ने उनीहरूको धारणा छ।एसोसिएशन अफ बुद्धिष्ट टुर अपरेटर (अब्टो) भारतले बोधगयामा आयोजना गरेको तीन दिवसीय चौथो अब्टो अन्तरराष्ट्रिय कन्भेन्सनका वक्ताले यो कुरामा जोड दिएका हुन्।सम्मेलनका अवसरमा अन्तरराष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट तथा बौद्ध धर्मको २ हजार ५