काठमाडौँ। काठमाडौँ महानगरपालिकाले चाडपर्व लक्षित अनुगमन गरेको छ । महानगरले गरेको अनुगमनमा सरकारी कार्यालयको गोदाममा नै उत्पादन मिति उल्लेख नभएको खाद्य सामग्री भेटिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरमै उत्पादन मिति उल्लेख नभएको खाद्य सामग्री भेटिएको हो । अनुगमनमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारी संस्थामै अखाद्य वस्तु भेटिएको […]