बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती

दसैँ नजिकिएसँगै बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती पाइने गरेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजारमा अनुगमनमा म्याद सकिएका खाद्य सामग्रीमा नै व्यापारीले नयाँ म्याद राखेर उपभोक्तालाई बिक्रीवितरण गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने गरेको पाइएको हो ।बजार अनुगमन क्रममा पछिल्लो समय बजारमा म्याद सकिएको खाद्यवस्तुमा छ्यापछ्याप्ती पाइने गरेको विभागका एक अधिकारीले जानकारी दिए । महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण गरिएको लकडाउनले खाद्य सामग्री गोदाममै थन्

सम्बन्धित सामग्री

गाजामा पहिलोपटक खाद्य सामग्री पठाउँदै अमेरिका

अमेरिकाले पहिलोपटक गाजा क्षेत्रमा खाद्य सामग्री पठाउने भएको छ। विभिन्न देशबाट प्राप्त खाद्य सामग्री अपुग भएको अवस्थामा अमेरिकाले आफ्नो सैन्य जहाजमार्फत् गाजामा खाद्य सामाग्री पुर्‍याउन लागेको हो। अमेरिकी राष्ट्रपति जो बाइडेनले सैनिक जहाजले गाजाको आकाशबाटै खाद्य सामग्री खसाल्ने बताएको बीबीसीले जनाएको छ। यसरी अमेरिकाले गाजामा पठाउने खाद्य सामग्री तयारी अवस्थाको हुने अधिकारीले जनाएका छन्।गाजामा शुक्रबार खानाको लाइनमा लागेका सयौँ व्यक्तिमाथि इजरायली सेनाले आक्रमण गरेको थियो। ११२ जनाको मृत्य

७ लाख रुपैयाँबराबरको खाद्य सामग्री बरामद

मोरङ – राजस्व छली लुकाएर राखिएको ७ लाख रुपैयाँबराबरको खाद्य सामग्री मोरङ प्रहरीले बरामद गरेकोे छ। विराटनगर १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार विराटनगर–१५ स्थित सरिता मिश्राको डेराबाट मोरङ प्रहरीले राजस्व छली भारतबाट भित्रिएको खाद्यान्न बरामद गरेको हो। मिश्राको कोठाबाट २४ बोरा करिब ७ सय २० किलो मरिच, ३० किलो नरिवल र ३ सय ५० […]

सरकारी गोदाममै भेटियो उत्पादन मितिविनाको खाद्य सामग्री

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले चाडपर्व लक्षित अनुगमन गरेको छ । महानगरले गरेको अनुगमनमा सरकारी कार्यालयको गोदाममा नै उत्पादन मिति उल्लेख नभएको खाद्य सामग्री भेटिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरमै उत्पादन मिति उल्लेख नभएको खाद्य सामग्री भेटिएको हो । अनुगमनमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारी संस्थामै अखाद्य वस्तु भेटिएको […]

सरकारी गोदाममै भेटियो उत्पादन मिति बिनाको खाद्य सामग्री

काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित अनुगमन गरेको छ ।  महानगरले गरेको अनुगमनमा सरकारी कार्यालयको गोदाममा नै उत्पादन मिति उल्लेख नभएको खाद्य सामग्री भेटिएको छ ।

भक्तजनको आगमनसँगै गोसाइँकुण्डमा खाद्य सामग्री ढुवानी

पवित्र तीर्थस्थल गोसाइँकुण्ड आउने यात्रुका लागि भोजनको व्यवस्था मिलाउन खाद्य सामग्री ढुवानी गरिएको छ।...

गोसाइँकुण्ड मेलालाई लक्षित गरेर खाद्य सामग्री ढुवानी

पवित्र तीर्थस्थल गोसाइँकुण्ड आउने यात्रुका लागि  भोजनको व्यवस्था मिलाउन खाद्य सामग्री ढुवानी गरिएको छ । भक्तजनको आगमन सुरू भएसँगै धुन्चे तथा स्याफ्रु बेँसी बजारबाट दाल, चामल, नुन, तेल, चाउचाउ, बिस्कुट तथा दैनिक उपभोग्य वस्तु ढुवानी गरिएको हो ।यही साउन २३ गतेदेखि २७ गते जनै पूर्णिमासम्म लाग्ने विशेष मेलामा झण्डै १५ हजार भक्तजनको आगमन हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । लक्षित यात्रुलाई भोजन गराउन पुग्ने यथेष्ट खाद्य सामग्री ढुवानी गरिएको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामश

महालक्ष्मी विकास बैंकबाट खाद्य सामग्री प्रदान

महालक्ष्मी विकास बैंक लिमिटेडको बानेश्वर शाखाले संगमचोकमा रहेको नयाँ नेपाल समाज केन्द्रलाई खाद्य सामग्री प्रदान गरेको छ।...

कञ्चनपुर: बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई खाद्य सामग्री

बर्थिङ सेन्टरमा पुगेर सुरक्षित रुपमा सुत्केरी हुनेलाई शुक्लाफाँटा नगरपालिकाले पोषण खाद्य सामग्री वितरण कार्यक्रम सञ्चालन गरेको छ।

हलेसीमा म्याद नाघेका खाद्य सामग्री नष्ट

खोटाङको हलेसी बजारबाट २९ हजारभन्दा बढीको म्याद नाघेका खाद्य सामग्री जफत गरेर नष्ट गरिएको छ।

अत्यावश्यक खाद्य सामग्री बिहान ९ बजेसम्म मात्र खुला

निषेधाज्ञाका क्रममा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय, डिपार्टमेन्टल स्टोर (खाद्य सामग्री बिक्री गर्ने मात्र)  बिहान ९ बजेसम्म मात्र खुला गर्न पाइने छ । यसअघि बिहान १० बजेसम्म र साँझ ४ देखि ७ बजेसम्म खुला गर्न पाइने व्यवस्था थियो । स्थानीय ढुवानीका हकमा बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । खाद्य सामग्री, ग्रोसरी पसल, औषधि पसल जस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने छ ।