दाँतको स्याहार नगर्दा यसमा धेरै समस्या देखिन्छन् । राम्रोसँग दाँत सफा नगर्दा यसमा खानेकुरा अड्किन्छ र किरा लाग्न सक्छ ।
दाँत सफा नहुँदा कमजोर हुने, टुक्रिने, सानै उमेरमा दाँत निस्कनेलगायत समस्या देखा...
डुम्रे (तनहुँ), ७ भदौ । तनहुँमा धानबालीमा गबारो र पात बेरुवा किरा देखिएको छ । म्याग्दे गाउँपालिका–७ पयेरमा धानबाली अनुगमनका क्रममा गबारो र पात बेरुवा किरा देखिएको हो । गत वर्ष देखिएको समस्या यस वर्ष पनि देखिएको म्याग्दे गाउँपालिका कृषि शाखा प्रमुख रुक्मिता घिमिरेले जानकारी दिए । “किरा नास गर्न काम थालिसकेका छौँ”, उनले भने […]
डुम्रे– तनहुँमा धान बालीमा गबारो र पात बेरुवा किरा देखिएको छ । म्याग्दे गाउँपालिका–७ पयेरमा धानबाली अनुगमनका क्रममा गबारो र पात बेरुवा किरा देखिएको हो । गत वर्ष देखिएको समस्या यस वर्ष पनि देखिएको म्याग्दे गाउँपालिका कृषि शाखा प्रमुख रुक्मिता घिमिरेले जानकारी दिए। ‘किरा नास गर्न काम थालिसकेका छौँ’, उनले भने। उनका अनुसार यस क्षेत्रको […]
१० चैत, काठमाडौं। पशुपालन अर्थात् लाइभस्टक फार्मिङका बारेमा त हामी सबैलाई थाहा छ । यस्तो कृषि कार्यमा गाईवस्तु आदि पालन गरिन्छ । तर पछिल्लो समयमा मिनी लाइभस्टक शब्द प्रचलनमा छ । यसमा किरा फट्यांग्रा, साङ्ला आदि पालिन्छ । पर्यावरणमा कम हानी पूराउने यी किराहरु मासु तथा अन्य प्रोटिन आहारको विकल्प बनिसकेका छन् । मानिसले खाने […]
चालू आर्थिक वर्ष २०७९/८० को २ महिनाको अवधिमा विदेशबाट १ लाख ८० हजार रुपैयाँको किरा आयात भएको छ । भन्सार विभागले दिएको जानकारीअनुसार चालू वर्षको साउन र भदौ महिनामा विदेशबाट उक्त मूल्यको किरा आयात भएको हो ।विभागले सार्वजनिक गरेको तथ्याङ्कमा कस्ता प्रकारका किरा आयात गरिएको भन्ने बारे भने खुलाइएको छैन । तर, ५० किलोग्राम बराबरको किरा आयात गर्दा सरकारलाई ४४ हजार रुपैयाँ बराबरको भन्सार राजश्व सङ्कलन भएको विभागले जनाएको छ । नेपालमा आयात भएका सबै किरा चीनबाट भित्रिएका छन् । चीनबाहेक अन्य मुलुकबाट कि
भक्तपुर । काठमाडौं उपत्यकाभित्र अहिले हैजा महामारी तीव्र फैलिरहेकै बेला सर्वसाधारणले पैसा तिरेर पिउने पानीमा समेत किरा र लेउ भेटिएको छ । चाँगुनारायण नगरपालिका–३ झौखेलमा सञ्चालित विभिन्न खानेपानी कम्पनी अनुगमनक्रममा जारभित्रै किरा र लेउ भेटिएको हो । यसबाट सर्वसाधारणको स्वास्थ्यमाथि पानी उत्पादन कम्पनीले अत्यन्तै लापर्बाही गरेको पाइएको छ । विभिन्न ब्रान्डका खानेपानीको जारभित्र किरा र […]
The post खानेपानीका जारभित्र किरा र लेउ appeared first on राजधानी राष्ट्रिय दैनिक.
निम्बसले भेस्टगार्डको जीरोफ्लाई प्रविधियुक्त नो–किरा बोराको उत्पादन सुरु गरेको छ । अन्न, बीज र दाललाई सुरक्षित भण्डारण गर्ने जीरोफ्लाई एक परिवर्तनकारी प्रविधि हो । साना तथा मझौला किसान र व्यापारीहरुलाई किरा प्रभावित स्थानमा पनि यस झोलामा भण्डारण गर्दा जोखिम हुँदैन ।नो–किरा बोराले किसान, व्यापारी र मिल सञ्चालकहरुलाई किरा रहित भण्डारण गर्ने सुविधा दिन्छ । यस […]
निम्बसले किरा लाग्नबाट बचाउने प्रविधियुक्त नो–किरा बोराको उत्पादन सुरु गरेको छ। अन्न, बिज र दाललाई सुरक्षित भण्डारण गर्ने जिरोफ्लाई एक परिवर्तनकारी प्रविधि हो।...
सामान्यतया वर्षा मौसमा असिलो भएर घरमा राखेको अन्न अर्थात चामल, गेडागुडीहरुमा किरा पर्छ । जुन किराले गर्दा नत केलाएर खान नै सकिन्छ न त फ्याक्न नै । त्यसैले चामल र गेडागुडीमा सकभर किरा पर्न नदिनु नै राम्रो हुन्छ ।