निम्बसद्वारा अन्न, बीज र दाललाई किरा लाग्नबाट बचाउने ‘नो–किरा बोरा’ को उत्पादन शुरु

काठमाडौं । बजार परिक्षणमा रहेको निम्बसले भेस्टगार्डको जीरोफ्लाई प्रविधियुक्त नो–किरा बोराको उत्पादन शुरु गरेको छ ।अन्न, बीज र दाललाई सुरक्षित भण्डारण गर्ने जीरोफ्लाई एक उच्च प्रविधि हो । साना तथा मझौला किसान र व्यापारीहरूलाई किरा प्रभावित स्थानमा पनि यस झोलामा भण्डारण गर्दा जोखिम नहुने कम्पनीले दावी गरेको छ ।नो–किरा बोराले किसान, व्यापारी र मिल सञ्चालकहरुलाई किरा रहित भण्डारण गर्ने सुविधा दिन्छ । यस झोलाको हरेक रेसामा रहेको कीटनाशकले किरा लाग्नबाट जोगाउँछ र उत्पादनको प्रभावकारिता वृद

सम्बन्धित सामग्री

निम्बसद्वारा नो–किरा बोरा उत्पादन

निम्बसले किरा लाग्नबाट बचाउने प्रविधियुक्त नो–किरा बोराको उत्पादन सुरु गरेको छ। अन्न, बिज र दाललाई सुरक्षित भण्डारण गर्ने जिरोफ्लाई एक परिवर्तनकारी प्रविधि हो।...