किन बढिरहेको छ किरा पालन ?

१० चैत, काठमाडौं। पशुपालन अर्थात् लाइभस्टक फार्मिङका बारेमा त हामी सबैलाई थाहा छ । यस्तो कृषि कार्यमा गाईवस्तु आदि पालन गरिन्छ । तर पछिल्लो समयमा मिनी लाइभस्टक शब्द प्रचलनमा छ । यसमा किरा फट्यांग्रा, साङ्ला आदि पालिन्छ । पर्यावरणमा कम हानी पूराउने यी किराहरु मासु तथा अन्य प्रोटिन आहारको विकल्प बनिसकेका छन् । मानिसले खाने […]

सम्बन्धित सामग्री

व्यावसायिक किट विकास कार्यक्रम कार्यान्वयनमा

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रेसम किरा पालन, च्याउ खेती र मौरीपालनका कार्यक्रम सञ्चालनका लागि व्यावसायिक किट विकास कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० कार्यान्वयनमा ल्याएको छ । कृषि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट कार्यविधिलाई स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो ।

दुई महिना किन श्रीमतीसँग सुत्दैनन् भारतीय किसान ?

के गृहस्थ र ब्रह्मचार्य जीवनको कुनै मिलनबिन्दु हुन्छ ? यो प्रश्नको सजिलो जवाफ छैन । तर, भारतको झारखण्डबाट पूर्वी सिंहभूमि जिल्लास्थित गुडाबान्दा प्रखण्डका सयौं किसानहरुले दुवै प्रकारको जीवनबीच तालमेल मिलाएर बाँचिरहेका छन् । नक्सल प्रभावित क्षेत्रको रेशम किरा पालन गर्ने विवाहित किसानहरु वर्षमा दुई महिना जति ब्रह्मचार्य जस्तो जीवन बाँच्ने गर्छन् …