भक्तपुर । काठमाडौं उपत्यकाभित्र अहिले हैजा महामारी तीव्र फैलिरहेकै बेला सर्वसाधारणले पैसा तिरेर पिउने पानीमा समेत किरा र लेउ भेटिएको छ । चाँगुनारायण नगरपालिका–३ झौखेलमा सञ्चालित विभिन्न खानेपानी कम्पनी अनुगमनक्रममा जारभित्रै किरा र लेउ भेटिएको हो । यसबाट सर्वसाधारणको स्वास्थ्यमाथि पानी उत्पादन कम्पनीले अत्यन्तै लापर्बाही गरेको पाइएको छ । विभिन्न ब्रान्डका खानेपानीको जारभित्र किरा र […]
The post खानेपानीका जारभित्र किरा र लेउ appeared first on राजधानी राष्ट्रिय दैनिक.