हेटौंडा : वाग्मती प्रदेशमा मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन। सत्तारुढ दलभित्रको किचलो नमिलेपछि प्रदेशका नेताहरु शीर्ष नेता गुहार्न काठमाडौं आइपुगेका छन्। यसै विषयमा छलफल गर्न बिहीवार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरू बैठकमा जुटेका छन्।
प्रधानमन्त्री प्रचण्डको निर्देशनमा बिहीबार अपराह्न साँढे ४ बजेदेखि बालुवाटारमा बैठक जारी…