मागभन्दा १० हजार २०० मेट्रिक टन धेरै ग्याँस भित्रिएपछि बढाइयो मूल्य

९ जेठ, काठमाडौं । नेपाल आयल निगमले आइतबार साँझ खाना पकाउने ग्याँससहित डिजल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य समेत बढायो । इन्धनमा भएको मूल्यवृद्धि पारदर्शी नभएको भन्दै उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले फेसबुकमा लामो स्ट्याटस नै लेखे । ‘पेट्रोलियम पदार्थमा अनुचित मूल्य वृद्धि गरियो । उल्टो देशभरका पेट्रोल पम्पमा गत हप्तादेखि निगमको डिपो रित्तो […]

सम्बन्धित सामग्री

मल र बायो ग्याँस उद्योग सञ्चालनमा

स्थानीय स्तरमै उपलब्ध गोबर खरिद गरी व्यवसायिक रुपमा प्राङ्गारिक मल र बायो ग्याँस उत्पादन गर्ने उद्देश्यले जीवन विकास समाजले बायो ग्याँस प्लान्ट सञ्चालनमा ल्याएको हो।...

मल र बायो ग्याँस उद्योग सञ्चालनमा

स्थानीय स्तरमै उपलब्ध गोबर खरिद गरी व्यवसायिक रुपमा प्राङ्गारिक मल र बायो ग्याँस उत्पादन गर्ने उद्देश्यले जीवन विकास समाजले बायो ग्याँस प्लान्ट सञ्चालनमा ल्याएको हो।...

घोराहीको ग्याँस प्लान्ट : उद्‌घाटन भयो, ग्याँस आएन

१ चैत, दाङ । फोहोरबाट निस्किएको ग्याँस बाल्न पाउने खबर सुन्दा घोराही उपमहानगरपालिका-१६ गुरुवा गाउँका पृथ्वीलाल चौधरी खुसी भए । पाइपबाट भान्सामै आउने ग्याँसमा खाना पकाउन पाइने कुराले पृथ्वीलाल फुरुङ्ग थिए । घोराही उपमहानगरपालिका-१६ स्थित करौतीडाँडामा वायो ग्याँस प्लान्ट पनि स्थापना भयो । तर प्लान्ट उद्‌घाटन भएको वर्ष दिन बितिसक्दा पनि उनले त्यहाँबाट निस्किएको ग्याँस […]

रुसद्वारा मुख्य पाइपलाईनबाट युरोपमा ग्याँस पठाउन बन्द

काठमाडौं । रुसले युरोपमा ग्याँस आपूर्ति गर्ने मुख्य पाइपलाईनहरु पूर्ण रुपमा बन्द गरेको छ । राज्य नियन्त्रित ग्याँस उत्पादक कम्पनी ग्याजप्रोमले ३ दिनका लागि भन्दै नोर्डस्टिम वानबाट ग्याँस आपूर्ति ठप्प पारेको हो । रुसको सेन्टपिटर्सवर्गबाट बाल्टिक समुद्रमुनि हुँदै पूर्वी जर्मनी पुग्ने १२ सय किलोमिटर लामो यो ग्याँस पाइपलाईनबाट प्रतिदिन १ सय ७० क्यविक मिटर ग्याँस […]

जोरपाटीमा यसरी निस्कियो ग्याँस (भिडियोसहित)

काठमाडौं, ३ साउन । यो दृश्य जोरपाटीको हो । यहाँ बोरिङ खन्ने क्रममा ग्याँस निस्किएको छ । सुन्दरीजल जाने बाटोमा सन्तवीर लामाको घरमा बोरिङ खन्दा अचानक ग्याँसको फोहोरा नै छुट्यो । ग्याँस निस्कँदा हिलो समेत माथि सम्म पुगेको देखिन्छ । ग्याँस सय फिटभन्दा माथिसम्म उडेको देखिन्छ । यसअघि खनेको बोरिङमा पानी सुकेपछि त्यसको केही पर […]

पोल्याण्ड र बुल्गेरियालाई ग्याँस आपूर्ति बन्द

मस्को : रूसले युक्रेन युद्धमा आफ्नो विरोध गर्दै आएका पोल्याण्ड र बुल्गेरियालाई ग्याँस आपूर्ति बन्द गरेको छ। रूसी ग्याँस कम्पनी गजप्रोमले पोल्याण्ड र बुल्गेरियालाई बुधबारदेखि ग्याँस आपूर्ति बन्द गरेको जानकारी दिएको छ। रूस युरोपका लागि ग्याँसको प्रमुख आपूर्तिकर्ता हो।२४ फेब्रुअरीमा युक्रेनमा आक्रमण शुरु गरेपछि रूसले पहिलोपटक पोल्याण्ड र बुल्गेरियाविरुद्ध यस्तो कदम चालेको हो। ती देशले रूसी व्यक्ति र कम्पनीमाथि प्रतिबन्ध लगाएपछि रूसले यो कदम चालेको हो।युक्रेनमा आक्रमण गरेपछि अमेरिकाको नेतृत्वमा

रुसद्वारा पोल्यान्ड र बल्गेरिया जाने ग्याँस पाइपलाइन बन्द

एजेन्सी, १४ वैशाख । रुसले पोल्यान्ड र बल्गेरियामा पाइपलाइनबाट आपूर्ति गर्दै आएको ग्याँस बन्द गरेको छ । आजबाट रुसले ग्याँस बन्द गरेको हो । रुसले ग्याँस पाइपलाइन बन्द गरेसँगै पोल्यान्ड र बल्गेरियामा समस्या आइसकेको छ । त्यहाँ ग्याँस सिलिन्डरहरुको प्रयोग हुन थालेको छ । पोल्यान्ड र बल्गेरियाले रुसलाई रुबलमा ग्याँसको रकम तिर्न अस्वीकार गरेपछि बन्द […]

रुसले पोल्यान्ड र बल्गेरियामा आजबाट ग्याँस बन्द गर्दै

एजेन्सी, १४ वैशाख । रुसले पोल्यान्ड र बल्गेरियामा आपूर्ति गर्दै आएको ग्याँस बन्द गर्ने भएको छ । आजबाट लागू हुने गरी पाइपलाइनबाट आपूर्ति हुँदै आएको ग्याँस रुसले बन्द गर्न लागेको हो । रुसको इन्धन कम्पनी ग्याजप्रोमले ग्याँस बन्द गर्न लागेको त्यहाँका ऊर्जामन्त्रीले घोषणा गरेका छन् । पोल्यान्ड र बल्गेरियाले रुसलाई रुबलमा ग्याँसको रकम तिर्न अस्वीकार […]

दाङमा सुरु भयो फोहोरबाट ग्याँस उत्पादन

२६ माघ, दाङ । दाङमा फोहोरबाट ग्याँस उत्पादन गर्न सुरू भएको छ । नेपाल ऊर्जा विकास कम्पनीले घोराही उपमहानगरपालिका–१६ मा प्लान्ट स्थापना गरी फोहोरबाट ग्याँस उत्पादन सुरु गरेको हो । कम्पनीका अनुसार तीन महिना अघिदेखि फोहोरबाट ग्याँस उत्पादन गर्न सुरु गरिएको हो । अहिले दैनिक तीन सय घनमिटर ग्याँस उत्पादन हुने गरेको छ । ‘प्लान्टमा […]

सोपान ग्याँस कम्पनीलाई कारबाही गर्न माग

श्री बिआईटी उद्योगले ललितपुरस्थित सोपान फर्मास्यूटिकल लिमिटेडले नाईट्रोजन ग्याँस भनेर अक्सिजन ग्याँस बिक्री गरेको र त्यसले उत्पादित खाद्यवस्तु बिगारेको भन्दै कारबाहीको माग गरेको छ ।श्री बिआईटी उद्योगले नाइट्रोजन ग्याँस भनेर अक्सिजन ग्याँस बिक्री गरी आफूहरुले उत्पादन गरेको करोडौं रुपैैयाँ मूल्य बराबरको एनडिएच ब्राण्ड आलु चिप्स र क्रन्जी ड्यामेज भएको आरोप लगाउँदै सो ग्याँस उद्योगमाथि तत्काल […]