घोराहीको ग्याँस प्लान्ट : उद्‌घाटन भयो, ग्याँस आएन

१ चैत, दाङ । फोहोरबाट निस्किएको ग्याँस बाल्न पाउने खबर सुन्दा घोराही उपमहानगरपालिका-१६ गुरुवा गाउँका पृथ्वीलाल चौधरी खुसी भए । पाइपबाट भान्सामै आउने ग्याँसमा खाना पकाउन पाइने कुराले पृथ्वीलाल फुरुङ्ग थिए । घोराही उपमहानगरपालिका-१६ स्थित करौतीडाँडामा वायो ग्याँस प्लान्ट पनि स्थापना भयो । तर प्लान्ट उद्‌घाटन भएको वर्ष दिन बितिसक्दा पनि उनले त्यहाँबाट निस्किएको ग्याँस […]

सम्बन्धित सामग्री

मल र बायो ग्याँस उद्योग सञ्चालनमा

स्थानीय स्तरमै उपलब्ध गोबर खरिद गरी व्यवसायिक रुपमा प्राङ्गारिक मल र बायो ग्याँस उत्पादन गर्ने उद्देश्यले जीवन विकास समाजले बायो ग्याँस प्लान्ट सञ्चालनमा ल्याएको हो।...

मल र बायो ग्याँस उद्योग सञ्चालनमा

स्थानीय स्तरमै उपलब्ध गोबर खरिद गरी व्यवसायिक रुपमा प्राङ्गारिक मल र बायो ग्याँस उत्पादन गर्ने उद्देश्यले जीवन विकास समाजले बायो ग्याँस प्लान्ट सञ्चालनमा ल्याएको हो।...

पाँच महिना अघि उद्घाटन भएको वायो ग्याँस प्लान्टबाट उत्पादन अझै सुरु भएन

२०७८ चैत १९ गते घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले वायो ग्याँस प्लान्ट उद्घाटन गरे । स्थानीय तहको निर्वाचनको सरगर्मी बढेको समयमा वायो ग्याँस उद्घाटन भयो । तर उद्घाटन हुँदा ग्याँस उत्पादन भएकै थिएन ।घोराही उपहानगरपालिका मेयर नरुलाल चौधरी दोस्रो कार्यकालका लागि पुनः नेकपा एमालेबाट चुनावी मैदानमा उत्रिएका थिए । ग्याँस उत्पादनको उद्घाटन ५ महिना बितिसक्दासम्म पनि वायो ग्याँस प्लान्ट निर्माण, उत्पादन, वितरण तथा सञ्चालनको जिम्मा लिएको नेपाल ऊर्जा विकास कम्पनीले ग्याँस उत्पादन तथा वितरण ग

झापाको मेचीनगरस्थित चाउचाउ उद्योगमा आगलागी

झापा– झापाको मेचीनगरस्थित चाउचाउ उद्योगमा आगलागी भएको छ । शनिबार बिहान मेचीनगर–१४ स्थित मगमग चाउचाउ उद्योगमा आगलागी भएको हो । आगलागीबाट उद्योगका कच्चा तथा उत्पादित सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उद्योगको ग्याँस प्लान्ट र मुख्य प्लान्टमा भने क्षति पुगेको छैन । बिहान लागेको आगो करिब ११ घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ […]

सिलिण्डर फिर्ता हुन छाडे, प्लान्टमा काम रोकियो, फेरि समस्या हुनसक्ने

अक्सिजन ग्याँस उद्योगबाट लगेका सिलिण्डर अस्पताल, संघसस्था र व्यक्तिले समयमा फिर्ता नपठाउँदा ग्याँस उद्योगको प्लान्ट नै बन्द हुने अवस्थामा पुुग्ने गरेको पाइएको छ । सिलिण्डर ग्याँस रोटेशन अनुसार नआउँदा ग्याँस प्लान्ट नै बन्द गरेर बस्नु पर्ने अवस्था आएको ग्याँस उद्योगीहरुले बताएका छन् । शंकर अक्सिजन ग्याँसका प्रवन्ध निर्देशक शम्भु भण्डारी उद्योगका सिलिण्डर बजारमा गएका रोटेशनमा नआएकोले हिजो केही समय आफनो प्लान्ट बन्द गरेको बताउनुहुन्छ ।

दोलखामा अक्सिजन प्लान्ट बनाउने निर्णय : RajdhaniDaily.com

RajdhaniDaily.com | दोलखा । सामाजिक सञ्जालमा दोलखाका जनप्रतिनिधिहरुको चौतर्फी आलोचना भएपछि जिल्लामै अक्सिजन ग्याँस प्लान्ट स्थापना गर्ने निर्णय भएको छ । जिल्ला संकट - अक्सिजन प्लान्ट, काेराेना, दाेलखा

सुर्खेतमा ग्यास प्लान्ट बन्ने

सुर्खेतको भेरीगंगा नगरपालिका १० मा ग्याँस प्लान्ट बन्ने भएको छ । वषौँदेखि बाँके र कैलालीलगायतका जिल्लाबाट खाना पकाउने एलपी ग्यास आयात हुँदै आएकोमा पहिलो पटक प्लान्टसहितको ग्यास उद्योग बन्ने भएको हो । वर्षा ग्यास उद्योगको बुधबार शिलान्यास गरिएको छ ।

बायो ग्याँस निर्माणका लागि सम्झौता

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका र देव ट्रेनिङ एण्ड मेनेजमेन्ट सर्भिस सेन्टरसँग बायो ग्याँस प्लान्ट निर्माणमा लागि सम्झौता भएको छ । दुवै पक्षबीच सोमबार सम्झौता भएको हो ।      सम्झौतामा धनगढी उपमहानगरपालिकाका प्रमुख ...

जोखिमयुक्त ग्याँस प्लान्ट र पेट्रोल पम्प

गत साता वीरगन्ज महानगरपालिकामा रहेको सुपर ग्यास उद्योगको प्लान्टमा भएको भीषण आगलागीका कारण चार जनाको ज्यान गयो