एजेन्सी, १४ वैशाख । रुसले पोल्यान्ड र बल्गेरियामा आपूर्ति गर्दै आएको ग्याँस बन्द गर्ने भएको छ । आजबाट लागू हुने गरी पाइपलाइनबाट आपूर्ति हुँदै आएको ग्याँस रुसले बन्द गर्न लागेको हो । रुसको इन्धन कम्पनी ग्याजप्रोमले ग्याँस बन्द गर्न लागेको त्यहाँका ऊर्जामन्त्रीले घोषणा गरेका छन् । पोल्यान्ड र बल्गेरियाले रुसलाई रुबलमा ग्याँसको रकम तिर्न अस्वीकार […]