विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुरक्षा निकायमा महत्वपूर्ण अंग प्रहरी नै रहेको बताएका छन्।मुख्यमन्त्री कार्कीले आज (आइतबार) वडा प्रहरी कार्यालय विराटनगरको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुरक्षा निकायमा महत्वपूर्ण अंग प्रहरी रहेको बताउँदै बर्दी लगाएको प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताएका हुन्।मुख्यमन्त्री कार्कीले प्रदेश संरचनामा प्रहरी नपरेको बताउँदै प्रदेश सरकारले समन्वय गरेर अगाडि बढिरहेको बताए।‘अ