पूर्व कानुनमन्त्री तामाङले भने : मन्त्री हुँदा पाएको तलब ऋण तिर्दै ठिक्क !

काठमाडौं – पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नु भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै मन्त्री भएपछि चल, अचल सम्पत्ति नथपिएको स्पष्ट पार्नुभयो । १ सय ३० दिन कानुनमन्त्री भएर राजीनामा दिनु भएका उहाँले अहिले आफ्...

सम्बन्धित सामग्री

गोविन्द बन्दी कानुनमन्त्री पदबाट पदमुक्त

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइराला (गोविन्द बन्दी) पदमुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री पदबाट कोइराला पदमुक्त भएपछि उक्त मन्त्रालयको जिम्मा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएका छन् । कोइरालाको पदावधि असोज २४ गते सकिएपछि सो मन्त्रालयको जिम्मा सञ्चारमन्त्री कार्कीलाईप्रधानमन्त्री देउवाले दिएका हुन् । राष्ट्रपति कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले कार्कीलाई […]

प्रचण्डसँग कानुनमन्त्री कोइरालाको भेट

काठमाडौँ – नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कानुनमन्त्री गोविन्दप्रसाद कोइराला शर्माले भेटवार्ता गरेका छन्। आज बिहान खुमलटार पुगेका कोइरालासँग झण्डै एक घण्टा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। संसदमा दर्ता भएको सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयकका बारेमा छलफल गर्न मन्त्री कोइराला खुलमटार पुगेका हुन् । विधेयक पीडितहरुको पक्षमा नभएको भन्दै विरोध भइरहेका बेला मन्त्री […]

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे गृह र कानुनमन्त्री

३ असार, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्द बन्दीले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । नागरिकता र सक्रमणकालीन न्याय लगायतका विधेयक, संसदको चालु अधिवेशन लगायतका विषयमा छलफल गर्न दुई मन्त्री बालकोट पुगेका हुन् ।

प्रदेश १ का कानुनमन्त्री लण्डनमा

विभिन्न कार्यक्रमा सहभागि हुनका लागि प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की लण्डन पुगेका छन् । मन्त्री कार्की युके नेपाल फ्रेण्डसीप सोसाइटीले आयोजना गर्ने कार्यक्रमको प्रमुख अथिति, साकेला उभौलीको अबसरमा किरात राई यायोख्खा बेलायत केन्द्रीय कार्यसमितिले आयोजना गर्ने साकेला उभौली उत्सव २०२२, बुद्ध जयन्तीको अबसरमा आयोजित कार्यक्रमका साथै युके नेपाल जनसम्पर्क समितिले आयोजना गर्ने कार्यक्रममा सहभागि हुन उनी त्यहाँ पुगेका हुन् । कार्यक्रमले नेपाली कला संस्कृतिको प्र

बडूलाई उद्योगमा सारेर गोविन्द बन्दीलाई कानुनमन्त्री बनाउने तयारी

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री बनाउने तयारी गरेका छन्। उनी एकीकृत समाजवादी निकटका गैरसांसद हुन्। वर्तमान कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूलाई उद्योग मन्त्रालयको जिम्मा दिने तयारी भएको स्रोतले बताएको छ। प्रधानमन्त्री देउवाले मन्त्री बनाउने तयारी गरेको कुरा सत्य भए पनि अहिलेसम्म आधिकारिक रूपमा जानकारी नआएको बन्दीले थाहाखबरलाई जानकारी दिए। बन्दीको आजै शपथ ग्रहणको तयारी छ। गैरसांसद व्‍यक्ति पनि ६ महिनाका लागि मन्त्री

भोलि संसदमा एमसीसीबारे छलफल गरौं भनेका छौं : कानुनमन्त्री बडु

३ फागुन, काठमाडौं । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कप्म्याक्ट (एमसीसी) भोलि बुधबार संसदमा टेबल गर्न प्रस्ताव गरिएको बताएका छन् । यसमा सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल करिवबरिब सहमत भएको उनको दाबी छ । कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री बडुले भने, […]

बेञ्च र बारलाई नै छिटो समाधान निकाल्न भनेका छौँः कानुनमन्त्री बडु

काठमाडौँः कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले सर्वोच्च अदालतको समस्या सर्वोच्च अदालतले नै निरुपण गर्नुपर्ने विषय भएको बताएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै अदालत परिसारमा विवाद चर्किएपछि मन्त्री बडुले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए। भेटपछि उनले प्रधानमन्त्री देउवासँग यही विषयमा कुराकानी भएको बताए। सरकारले न्यायालयमा हस्ताक्षेप गर्न नहुने पक्षमा प्रधानमन्त्री…

मन्त्रिपरिषद्मा गजेन्द्र हमालजीको आवश्यकता छ : कानुनमन्त्री

नवनियुक्त कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले गजेन्द्र हमाललाई उद्योग मन्त्री बनाउने प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णयको बचाउ गरेका छन् । मन्त्रिपरिषद्मा हमालको आवश्यकता परेकाले प्रधानमन्त्रीले यस्तो निर्णय लिएको बडुले बताएका  छन् ।‘मन्त्रिपरिषद्भित्र उहाँ (गजेन्द्र हमाल)को आवश्यकता छ । गैरसांसद मन्त्री बन्न पाउँदैन भन्ने पनि छैन’ मन्त्री बडुले रातोपाटीसँगको अन्तरवार्तामा भने, ‘हामी संविधानको रक्षाको कुरा गरिरहेका छौँ । हामी यो संविधानको अक्षरशः पालन हुनुपर्छ भन्छौँ ।&