विभिन्न कार्यक्रमा सहभागि हुनका लागि प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की लण्डन पुगेका छन् । मन्त्री कार्की युके नेपाल फ्रेण्डसीप सोसाइटीले आयोजना गर्ने कार्यक्रमको प्रमुख अथिति, साकेला उभौलीको अबसरमा किरात राई यायोख्खा बेलायत केन्द्रीय कार्यसमितिले आयोजना गर्ने साकेला उभौली उत्सव २०२२, बुद्ध जयन्तीको अबसरमा आयोजित कार्यक्रमका साथै युके नेपाल जनसम्पर्क समितिले आयोजना गर्ने कार्यक्रममा सहभागि हुन उनी त्यहाँ पुगेका हुन् । कार्यक्रमले नेपाली कला संस्कृतिको प्र